शुरु भयो टाटा मोटर्स जनवरी फेस्ट
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गरेको छ ।
उक्त कार्यक्रम यही जनवरी १० देखि जनवरी १२, २०२० अर्थात शुक्रबार देखि आइतबारसम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो ।
ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु ए









