अटो

लुम्विनी प्रदेशमा सवारी चालक अनुमति पत्र वितरणका विषयमा चाँडै निर्णय हुने

लुम्विनी प्रदेशमा सवारी चालक अनुमति पत्र वितरणका विषयमा चाँडै निर्णय हुने

   
नेपालगन्ज २० मंसिर :  लुम्विनी प्रदेशमा सवारी चालक अनुमति पत्र वितरणका विषयमा चाँडै निर्णय हुने भएको छ । हेर्नुहोस् सूचना-
सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ मोटरसाइकल, यी हुन् विशेषता

सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ मोटरसाइकल, यी हुन् विशेषता

   
रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘मिटियोर ३५०’ सार्वजनिक गरेको छ। यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ। यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ। ‘मिटियोर
तिहारपछि लाइसेन्स परिक्षा, ट्रायलको गृहकार्य

तिहारपछि लाइसेन्स परिक्षा, ट्रायलको गृहकार्य

   
काठमाडौं । लामो समयदेखि रोकिएको सवारी अनुमति पत्र आवेदन(लाइसेन्स परिक्षा, ट्रायल) तिहार लगत्तै खुलाउने तयारी भएको छ । यातायात व्यवस्था विभाग तथा बागमती प्रदेश यातायात कार्यालयले कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै लाइसेन्स आवेदनलाई पनि निरन्तरता दिने गृहकार्य थालेको हो । कोरोना महामारीका कारण बन्द रहेका यातायातका सेवा गत असोज महिना देखि सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सु
घररगाडी किन्नेलाई कहिल्यै ब्याज नबढाउने शर्तमा बैंकहरूले दिन थाले ऋण

घररगाडी किन्नेलाई कहिल्यै ब्याज नबढाउने शर्तमा बैंकहरूले दिन थाले ऋण

   
बैंकहरुले घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा स्थिर ब्याजदर लागू गरेका छन्। ऋण चुक्ता नहुन्जेलसम्मै ब्याजदर घटबढ नहुने शर्तमा अब ऋणीले बैंकसँग सम्झौता गर्न सक्छन्। वारम्बार बैंकहरुले ब्याजदर बढाउने गरेको समस्यापछि राष्ट्र बैंकले कहिल्यै परिवर्तन नहुनेगरी व्यक्तिगत आवधिक कर्जा प्रदान गर्न निर्देशन दिएको थियो। निर्देशनपछि बैंकहरुले स्थिर ब्याजदर सार्वजनिक गरेका छन्। यद्यपि ऋणी
नेपालमा सर्वाधिक बिक्री हुने लोकप्रिय मोटरसाइकल

नेपालमा सर्वाधिक बिक्री हुने लोकप्रिय मोटरसाइकल

   
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण सर्वसाधारणहरूले आफ्नो सुरक्षाका लागि मोटरसाइकल नै बढी प्रयोग गरेका छन् । त्यसले गर्दा युवाहरूको रोजाइमा मोटरसाइकल नै पर्ने भएकाले मोटरसाइकलको व्यापार बढ्को हो । सार्वजनिक यातायात प्रभावकारी नभएको कारण पनि पछिल्लो समय मोटरसाइकलको माग बढिरहेको छ । त्यसमाथि झन् कोभिड–१९ का कारण सार्वजनिक यातायातमा यात्रा गर्दा असुरक्षितको क्रासका कारण नयाँ दुईपांग्
यी ४ कारण होन्डा साइन नेपालमा धेरै बिक्री भयो

यी ४ कारण होन्डा साइन नेपालमा धेरै बिक्री भयो

   
काठमाडौं । सन् २००६ बाट बिक्री सुरु भएको होन्डाको चर्चित कम्यूटर मोटरसाइकल सिबी साइनले नेपालमा बजाज पल्सरपछि सर्वाधिक सफल मोडलको पहिचान बनाउन सफल भएको छ । बजाज पल्सर १५० सीसीभन्दा माथिको सेग्मेन्टमा मात्रै उपलब्ध रहेको समयमा नेपाल आएको होन्डा साइनको सफलता धेरै मोटरसाइकलप्रेमीले अनुभव गर्न पाएका छन् । सन् २००८ ताका होन्डा सिबी साइन किन्न चाहने ग्राहककले २ महिनासम्म पर्खनु पर्ने अवस्था रहे
२१० किमी माइलेज दिने इलेक्ट्रिक स्कुटर हिरो एनवाईएक्स एचएक्स लन्च, यस्तो छ फिचर

२१० किमी माइलेज दिने इलेक्ट्रिक स्कुटर हिरो एनवाईएक्स एचएक्स लन्च, यस्तो छ फिचर

   
भारतमा हिरो इलेक्ट्रिकले हिरो एनवाईएक्स एचएक्स स्कुटर लन्च गरेको छ । जसको बारेमा कम्पनीले दावी गरेको छ कि सो स्कुटर सिंगल चार्जमा २१० किलोमिटरको दुरी तय गर्छ । हिरो एनवाईएक्स एचएक्स इलेक्ट्रिक सिरिजको स्कुटरको मूल्य ६४ हजार ६४० भारु रहेको छ । हिरोले सो स्कुटरको कैयौं भेरिएन्ट लन्च गरेको छ । जसको टप भेरिएन्टको मूल्य १ लाख ९ हजार ४४० भारु रहेको छ । हिरो इलेक्ट्रिकले इलेक्ट्रिक स्कुटर व्यावसाय
टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री, सोमबारको ८२५ को रेकर्ड दुई दिनमै तोडियो

टीभीएसका एक हजार बाइक तथा स्कुटर बिक्री, सोमबारको ८२५ को रेकर्ड दुई दिनमै तोडियो

   
काठमाडौं। नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकै दिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ। देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए। यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो। हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले
चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन

चाडपर्वमा सरकारी गाडी दुरुपयोग रोक्न बाँके प्रशासनको कडा निर्देशन

   
नेपालगन्ज २ कात्र्तिक :  जिल्ला प्रशासन कार्यालयले बाँकेका सरकारी कार्यालयलाई जथभावी सरकारी गाडी प्र्रयोग नगर्न निर्देशन दिएको छ । चाडपर्वका बेला जथाभावी सरकारी गाडीको प्रयोग गरे कारवाही गर्ने प्रशासनको भनाई छ ।
दसैंमा बाइक लिएर गाउँ जाँदै हुनुुहुन्छ ? यी पार्टस् चेक गराएरमात्रै यात्रा गर्नुस्

दसैंमा बाइक लिएर गाउँ जाँदै हुनुुहुन्छ ? यी पार्टस् चेक गराएरमात्रै यात्रा गर्नुस्

   
नेपालीहरूको महान चाड दसैं सबैको घर आँगनमा आइसकेको छ भने दोस्रो चाड तिहार नजिकिँदै छ । दसैंैंमा घर जानेहरुको संख्या सार्वजनिक सवारीमा भन्दा आफ्नै साधनमा काठमाडौं बाहिरी जानेको संख्या अत्याधिक हुने गरेको छ । अझ अहिले कोरोना संक्रमणको त्रासका कारण सार्वजनिक सवारीमा यात्रुको चाप छैन । जसको कारण दुईपाङ्ग्रे सवारीमा सबैको ध्यान केन्द्रित हुने गरेको छ । दुईपांग्रे सवारीमा यतिवेला दसैं मनाउन लामोदू