२१० किमी माइलेज दिने इलेक्ट्रिक स्कुटर हिरो एनवाईएक्स एचएक्स लन्च, यस्तो छ फिचर
भारतमा हिरो इलेक्ट्रिकले हिरो एनवाईएक्स एचएक्स स्कुटर लन्च गरेको छ । जसको बारेमा कम्पनीले दावी गरेको छ कि सो स्कुटर सिंगल चार्जमा २१० किलोमिटरको दुरी तय गर्छ । हिरो एनवाईएक्स एचएक्स इलेक्ट्रिक सिरिजको स्कुटरको मूल्य ६४ हजार ६४० भारु रहेको छ । हिरोले सो स्कुटरको कैयौं भेरिएन्ट लन्च गरेको छ । जसको टप भेरिएन्टको मूल्य १ लाख ९ हजार ४४० भारु रहेको छ ।
हिरो इलेक्ट्रिकले इलेक्ट्रिक स्कुटर व्यावसाय









