सिप्रदीले दसैंलाई लक्षित गर्दै ल्यायो आकर्षक योजना, गाडी किन्नेलाई हात खाली नजाने उपहार
काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दसैंलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ। कम्पनीले यो दसैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोरु स्लोगनमा योजना ल्याएको छ।
योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ। टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विङ्गर, पिकअप, एसर म्य









