फोर्स मोटर्सको दशैं अफर न्यूनतम २ लाखको नगद कुपनदेखि ९ महिनासम्मको व्याज र किस्तामा छुट
फोर्स मोटर्सले आफ्नो यात्रुबहाक क्रुज गाडीमा दशैं अफरको घोषणा गरेको छ।
कम्पनीले फोर्स दशैं आशिर्वाद अफर अन्तरगत ग्राहकहरूलाई तीन वटा विकल्प दिएको छ।
ग्राहकले गाडी खरिद गर्दा यीमध्ये आफ्नो रोजाइको एक अफर रोज्न सक्ने कम्पनीले जनाएको छ।
पहिलो अफर अन्तरगत फोर्स क्रुजर गाडी किन्ने ग्राहकले ९ महिनासम्म व्याज तथा किस्ता तिर्नुपर्ने छैन भने दोश्रो अफरमा ग्राहकले स्क्र्याच कुपन पाउनेछन् जसमा









