बैंक

बाँके सहित तीन जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको ‘ग्राफ’

बाँके सहित तीन जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको ‘ग्राफ’

   
नेपालगन्ज - बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुले बाँके,बर्दिया र दाङ्ग जिल्लामा ५ हजार ७ सय २९ जनालाई सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् । यसरी बितरण गरिएको कर्जा सहज ढङ्गले प्रवाह भएको नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले गरेको अध्ययनबाट देखिएको छ । राष्ट्र बैंकले यि जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । सोही अध्ययनको प्रतिवेदन सार्बजनिक गर्दै बैंकले
भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही

भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही

   
नेपालगन्ज - भेरी अस्पतालमा अब क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । अब तपाईहरुले कुनै पनि मोबाइल बैंकिङ र पेमेन्ट गेटवे (इसेवा र खल्ती आदि) स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो । डायनामिक क्युआर राखिएको छ । ग्राहकले बिलको रकम सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिने र ठूलो रकम तिर्न समस्या हुने छैन भने खुद्रा लिन र दिन झन्झट पनि हुँदैन । नेपाली चलचित्रका अभिनेता दयाहाङ रा
आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

   
नेपालगन्ज - यही मंसिर २४ गते शनिवार हने आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मन नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर
नेपालगन्जमा सिभिल बैंकको ‘गो क्यासलेस’ सेवा,अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत

नेपालगन्जमा सिभिल बैंकको ‘गो क्यासलेस’ सेवा,अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत

   
नेपालगन्ज १८ मंसिरः नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सिभिल बैंकले अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्य ‘गो क्यासलेस’ अभियान नेपालगन्जमा पनि शुभारम्भ गरिएकोछ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अटोरिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरेको सिभिलले ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिन नेपालगन्जमा अभयिान
महिलाले स्थापना गरेकाे उपकार लद्यु बित्त उत्कृष्ट करदाता बन्याे

महिलाले स्थापना गरेकाे उपकार लद्यु बित्त उत्कृष्ट करदाता बन्याे

   
नेपालगन्ज –महिलाकाे अगुवाइमा स्थापना भएको  कोहलपुरमा प्रधान कार्यालय रहेको उपकार लद्यु बित्तीय संस्था उत्कृष्ट करदाताकारुपमा बुधवार सम्मानित भएको छ । कर सप्ताह समापनका अवसरमा आन्तरिक राजश्व कार्याालय नेपालगन्जले आयोजना गरेकाे कार्यक्रममा सेवाक्षेत्रमा धेरै कर बुझाए बापत सम्मानित भएको हाे । महिलाले मात्र सन्चालन गरेको उक्त लद्यु बित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्वी रुकुम र गुल्मी
नेपालकाे जेठाे बैंक स्थापनाकाे इतिहास

नेपालकाे जेठाे बैंक स्थापनाकाे इतिहास

   
नेपालमा बैंकिङ इतिहासको अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको समयलाई बैंकिङ इतिहासमा सर्वाधिक महत्त्वको समय मानिन्छ । विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको पनि अन्त्यसम्म पर्खनुपर्यो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थ
साङ्ग्रिला डेभेलपमेन्ट बैंकको ‘साङ्ग्रिला कस्टमर केयर’ सञ्चालनमा

साङ्ग्रिला डेभेलपमेन्ट बैंकको ‘साङ्ग्रिला कस्टमर केयर’ सञ्चालनमा

   
नेपालगन्ज -     साङ्ग्रिला डेभेलपमेन्ट बैंकका ग्राहकहरूले अबदेखि घरमै बसीबसी फोनमार्फत नै बैंकसँग सम्बन्धित हरेक जिज्ञासाको समाधान सजिलैसँग प्राप्त गर्न सक्ने भएका छन् ।  साङ्ग्रिला डेभेलपमेन्ट बैंकले त्यस्तो सेवा आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउनका लागि कल सेन्टरको रुपमा 'साङ्ग्रिला कस्टमर केयर इकाइ'को सुरुवात गरेको छ । 'साङ्ग्रिला कस्टमर केयर इकाइ'बाट ग्राहकहरूले
सानिमा बैंकद्वारा काेहलपुरका दुई छात्रालाई उच्च शिक्षा पढ्न छात्रवृत्ति

सानिमा बैंकद्वारा काेहलपुरका दुई छात्रालाई उच्च शिक्षा पढ्न छात्रवृत्ति

   
नेपालगन्ज - सानिमा बैंक काेहलपुर शाखाले दुइजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा छनौट गरेकाे छ । सराेकारवाला निकायसँगको बैठक पछि शुक्रबार कृष्ण माध्यमिक विद्यालय कौशिलानगरमा पढ्ने सुलाेचना खत्री र राम माध्यमिक विद्यालयमा पढ्ने दिपिका बिकलाई छात्रवृत्तिमा छनौट गरिएको बैंकका शाखा प्रबन्धक सन्तोष गुरुङले जानकारी दिनुभयाे । एसइई उतिर्ण गरेर कक्षा ११ र १२ पढिरहेका ती विद्यार्थीलाई आर्थिक
नेशनल लाइफले रु ३४ कराेड लागतमा नेपालगन्जमा ७ तले भवन निर्माण गर्दै

नेशनल लाइफले रु ३४ कराेड लागतमा नेपालगन्जमा ७ तले भवन निर्माण गर्दै

   
नेपालगन्ज - नेशनल लाइफ इन्स्योरेन्सले नेपालगञ्ज सुर्खेतरोड वन कार्यालय अगाडि रु ३४ कराेड लागतमा ७ तले भवनको निर्माण कार्य शुरु गरेकाे छ । झण्डै ४कठ्ठा ५ धुर छेत्रफलमा फैलिएको बेसमेन्ट सहित ७ तल्लाको अत्याधुनिक भवनको बुधवार  भुमी पुजा कम्पनीका कार्यकारी अधिकृत आदरणीय सुरेश प्रसाद खत्रीले गरेका छन् । भवनको निर्माण १८ महिनाको समय अवधिमा ३४ करोडको लगानीमा निर्मित यो भवन नेपालगञ्जकै नमुना भवन
उपकार लद्यु बित्तको सिइओमा शारदा पोखरेल नियुक्त

उपकार लद्यु बित्तको सिइओमा शारदा पोखरेल नियुक्त

   
बाँके–बाँकेको कोहलपुरमा प्रधान कार्यालय रहेको उपकार लद्यु बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दोस्रो पटकका लागि शारदा पोखरेल नियुक्त हुनुभएको छ । पोखरेललाई सिइओ नियुक्त गरिएको बताउँदै संस्थाकी अध्यक्ष शान्ती ढकालले भन्नुभयो–‘उहाँको दोस्रो कार्यकालमा संस्था नयाँ उचाईमा पुग्ने बिश्वास लिएका छौं ।’ महिलाले मात्र सन्चालन गरेको उक्त लद्यु बित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्