बैंक

भाटभटेनीको चाडपर्व लक्षित छुट,नेपालगन्जमा चिनी प्रति किलो रु ६९

भाटभटेनीको चाडपर्व लक्षित छुट,नेपालगन्जमा चिनी प्रति किलो रु ६९

   
नेपालगन्ज । स्वदेशमा सबैभन्दा बढी २३ वटा आउटलेट भएको भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ। भाटभटेनीले बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो। भटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार सुपर स्टोरले विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना ल्याएको छ। ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को
यस्ताे छ देशकाे आर्थिक स्थिति

यस्ताे छ देशकाे आर्थिक स्थिति

   
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह न
अध्यक्ष र सदस्यले अनियमितता गरेपछि यसरी समस्याग्रस्त बन्यो दाङको सुपर लघुवित्त

अध्यक्ष र सदस्यले अनियमितता गरेपछि यसरी समस्याग्रस्त बन्यो दाङको सुपर लघुवित्त

   
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणपछि समस्याग्रस्त घोषणा गरेको हो। विभागका अनुसार लघुवित्तको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले प्रत्यक्ष संलग्न भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋण खडा गरी कर्जा प्रवाह भएको देखि
तीन महिनासम्म पनि कार्यान्वयन हुन नसकेकाे मेयरकाे पहिलाे निर्णय

तीन महिनासम्म पनि कार्यान्वयन हुन नसकेकाे मेयरकाे पहिलाे निर्णय

   
नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कार्यभार सम्हालेकै दिन गरेका पाँच निर्णयमा एउटा थियोे - सामाजिक सुरक्षा भत्ता वडाकाे समन्वयमा वडा तहबाट नै बितरण गर्ने । उक्त निर्णय भएको तीन महिना बित्याे तर अझै कार्यान्वयन भएको छैन । साे निर्णय कार्यान्वयन नहुदा अहिले पनि जेष्ठ नागरिकहरु कष्ट सहेर र दिनभर लाइन लागेर सरकारले दिएको भत्ता लिन बाध्य छन् । चिसाे मौसममा समेत अहिलेकाे
आईएमई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता

   
काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्
आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न

   
काठमाडौं -आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् । आई. एम. ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सातवटा प्रदेशका
एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

   
नेपालगन्ज- एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिमआइर्.एम.ई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिनु भयो । आई .एम .ई लाइफ इन्स्योरेन्स
बैजनाथमा साढे दुई करोड बीमा रकम हत्याउन आफ्नै श्रीमानकाे हत्या

बैजनाथमा साढे दुई करोड बीमा रकम हत्याउन आफ्नै श्रीमानकाे हत्या

   
नेपालगन्ज- साढे दुई करोड रुपैयाँ बीमा रकमका लागि एक युवतीले नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या गराएकी छिन् । रकम लिएर विदेश भाग्न लागेकी युवती र अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बीमा रकम हात पार्न हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा गरिएको थियो । योजना मुताबिक नै सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगी
यस्तो छ मौद्रिक नीति[पूर्णपाठसहित]

यस्तो छ मौद्रिक नीति[पूर्णपाठसहित]

   
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।  
लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती

लुम्बिनी प्रदेशमा राष्ट्र बैंकले देखेका औद्योगिक क्षेत्रको संभावना र चुनौती

   
संभावना  : - नेपालमा सञ्चालनमा रहेका ६० सिमेन्ट उद्योगहरुमध्ये लुम्बिनी प्रदेशमामात्र ४५ वटा रहेको र अन्य क्षेत्रको तुलनामा खानीजन्य उद्योगको रोयल्टी कम रहेका कारण यस क्षेत्रमा क्लिंङ्कर तथा सिमेन्टको उत्पादन र निर्यात बढ्न सक्नेतथा यस्ता उद्योगले आयात प्रतिस्थापन गर्न सक्ने संभावना रहेको छ । - यस प्रदेशमा समेत संघिय सरकारले कोभिड—१९ प्रभावित तथा तुलनात्मक लाभको बस्तुहरुमा आयकर सहुलियत,