बैंक

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच बित्तीय सम्बन्ध बढाउन सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच बित्तीय सम्बन्ध बढाउन सम्झौता

   
नेपालगन्ज - मंगलबार मध्यपश्चिम विश्वविद्यालय, उपकुलपति कार्यालयमा मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेड बीच सहकार्य, कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिदै दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहकाे उपस्थितीमा  रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र नेपाल बै
नेपालगन्ज उपमहानगरका प्रमुख,उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड

नेपालगन्ज उपमहानगरका प्रमुख,उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड

   
नेपालगन्ज - देशकै सबैभन्दा पुरानाे बैंक नेपाल बैंक लिमिटेडले नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्दिन राईलाई बधाई तथा शुभकामना दिदै बित्तीय गतिविधिमा सहकार्यका बिषयमा छलफल गरेकाे छ । बैंकको तर्फबाट नेपालगन्जस्थित सिटी अफिसका सहायक शाखा प्रवन्धक धर्मराज काेइराला र धम्बोझी शाखाका शाखा प्रबन्धक मेख बहादुर खत्री नेतृत्वकाे टिमले शुक्रबार नगरप्रमुख र उपप्रमुखलाई ब
नेपाल बैंक काेहलपुर शाखाद्वारा मेयर र उपमेयरलाई स्वागत

नेपाल बैंक काेहलपुर शाखाद्वारा मेयर र उपमेयरलाई स्वागत

   
नेपालगन्ज- नेपाल बैंक लिमिटेडकाे काेहलपुर शाखाले बिहिवार काेहलपुर नगरपालिकाका मेयर पुर्ण प्रशाद आचार्य र उपमेयर सगिता सुवेदीलाई बधाई तथा शुभकामना प्रदान गरेकाे छ । शाखाका प्रवन्धक दिपकराज ओलीले खादा तथा अविर लगाएर बधाई दिदै कार्यकाल सफलताकाे शुभकामना दिए । उक्त अबसरमा बोल्दै प्रबन्धक ओलीले काेहलपुर जस्ता उदाउँदो स्थानिय तहमा बित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भुमिका महत्वप
जनप्रतिनिधिलाई नेपाल बैंकको बधाई,बित्तीय पहुँच बढाउन सहकार्यमा जाेड

जनप्रतिनिधिलाई नेपाल बैंकको बधाई,बित्तीय पहुँच बढाउन सहकार्यमा जाेड

   
नेपालगन्ज- नेपाल बैंक लिमिटेडकाे काेहलपुर शाखाले मंगलबार बैजनाथ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेकाे छ । शाखाका प्रवन्धक दिपकराज ओलीले वडा न• ४ का अध्यक्ष प्रेम शाही र वडा न• ३ का अध्यक्ष निखल बैगारलाई खादा तथा अविर लगाएर बधाई दिदै कार्यकाल सफलताकाे शुभकामना दिए ।   उक्त अबसरमा बोल्दै प्रबन्धक ओलीले बैजनाथ जस्ता बजारन्मुख पालिकामा बित्तीय गत
एभरेष्ट बैंकका ग्राहकहरुले अब भारतीय पेटीएम, गुगल पे र फोन पेमा भुक्तानी गर्न सक्ने

एभरेष्ट बैंकका ग्राहकहरुले अब भारतीय पेटीएम, गुगल पे र फोन पेमा भुक्तानी गर्न सक्ने

   
काठमाडौं। डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने गरी एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ। सम्झौता पछि बैंकका ग्राहकहरुले भारतमा पेटीएम, गुगल पे, फोन पेआदिमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। भारतमा रहेका आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी अब बैंकका ग्राहकहरुले क्यूआरबाट गर्न सक्ने बताइएको छ। भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं बैंकको खातामा पैसा
६२ लाखकाे सुन सहित खजुराबाट युवक पक्राउ, भारतमा चाेरेकाे आशंका

६२ लाखकाे सुन सहित खजुराबाट युवक पक्राउ, भारतमा चाेरेकाे आशंका

   
नेपालगन्ज -  ठुलो परिणाममा सुन सहित बाँके खजुरा गा.पा.२ एल गाउँ सुबेदी चोकबाट एक जना युवक पक्राउ परेका छन् । प्रहरीको नाेट २०७९/०१/१८ गते अ.१९:२० बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा.२ एल गाउँ सुबेदी चोक स्थित ई.प्र.का. धनौली र प्रहरी चौकी राधापुर खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद तरिकाले हिडडुल गरी रहेको पछी नाम थर र वतन खुल्न आएका जिल्ला बझाङ जय पृथ्वी न.पा.वडा न.१ पिमी कैलाश बस्ने
युवाका लागि मिश्रकाे याेजना-नयाँ व्यापार गर्न आडिया,पैसाको लागि बैंकसंग समन्वय गर्ने

युवाका लागि मिश्रकाे याेजना-नयाँ व्यापार गर्न आडिया,पैसाको लागि बैंकसंग समन्वय गर्ने

   
युवा तथा खेलकूद १. युवाहरूको शारीरिक तथा मानसिक विकासकालागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिनेछ । २. रोजगारीको अवसर सिर्जना गर्न लगानी–मैत्री वातावरण बनाइनेछ । ३. र्स्टाट अप कल्चरलाई प्रोत्साहन गरिनेछ । स्थानीय युवा हरुलाई स्मार्ट सिटीको लागि चाहिने साफ्टवेयर,ईन्टरनेट अपफ् थिंग्स लगायतका सामाग्रीको निर्माणलाई प्रोत्साहित गरिनेछ
सामाजिक सुरक्षा भत्ता वितरण सरलीकृत गराउछु – बिष्ट

सामाजिक सुरक्षा भत्ता वितरण सरलीकृत गराउछु – बिष्ट

   
नेपालगन्ज । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बनेका प्रशान्त विष्टले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावका दृष्टिकोणले नमुना शहर रहेको बताएका छन् । नेपाली काँग्रेस वडा नम्वर ४ ले  आयोजना गरेको मोटरसाइकल र्याली कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक र धार्मिक सद्भावका रुपमा परिचित शहरलाई अझै व्यवस्थित र विकसित सहरकारुपमा अगाडि बढाइने उल्लेख गरे । आफू निर्वाचित भ
शान्ति ढकाल जसकाे नेतृत्वमा शुरु भएको उपकार मन्च बन्याे उत्कृष्ट लघुवित्त

शान्ति ढकाल जसकाे नेतृत्वमा शुरु भएको उपकार मन्च बन्याे उत्कृष्ट लघुवित्त

   
नेपालगन्ज - नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाकाे उपमेयरकाे उम्मेदवार शान्ति ढकाल सामाजिक आन्दोलनको अगुवा हुन । चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६ सालको विद्यार्थीबाट आन्दोलन राजनीतिक जीवन सुरु भएको हो।राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिम रहेर प्रचार प्रसारमा खटेकी थिइन। २०४४ देखि करिव डेढ वर्ष भारतको हरियाणा राज्यमा एउटा प्यारा सिटामोल कम्पनीमा मजदुरको भुम
उपकार लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने

उपकार लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने

   
नेपालगनज। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ। यस अघि उपकारले छिटोमा चैत २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको थियो। यद्यपि चैत २७ गतेका दिन रामनवमी पर्वको सार्वजनिक बिदा भएका कारण लघुवित्तले आवेदन मिति लम्ब्याएको हो। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका ला