एनआईसी एशिया बैंकका ग्राहकले होटल सोल्टीमा १०% छुट पाउने
काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले पाँचतारे होटल सोल्टीमा १० प्रतिशत छुट पाउने भएका छन्।
सोल्टीको काठमाडौं र नेपालगञ्ज दुवै स्थानमा रहेका होटलमा सेवा लिएवापतको रकममा उक्त छुट एनआईसी एशियाका ग्राहकले पाउने जनाइएको छ।
सेवामा छुटबारे बैंक र सोल्टी होटलबीच समझदारी भएको छ। समझदारी पत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र सोल्टी इन्टरप्राइजेजका निर्देशक दिनेश बहादुर बिष्टले हस्ता