बैंक

एसएमईज  सम्मेलन हुँदै,साना तथा मझौला उद्योगकाे प्रवद्र्धनमा सहयोग पुग्ने आशा

एसएमईज  सम्मेलन हुँदै,साना तथा मझौला उद्योगकाे प्रवद्र्धनमा सहयोग पुग्ने आशा

   
नेपालगन्ज -नेपाल उद्योग वाणिज्य महासंघले माघ ९ गते काठमाडौंमा एसएमईज  सम्मेलनको आयोजना गर्दैछ । उपप्रधान एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्नुहुने कार्यक्रम छ । महिला उद्यमी लगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनम
ऋण र ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हाे- गभर्नर

ऋण र ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता हाे- गभर्नर

   
नेपाल - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । यसरी आन्दोलन गर्दा वित्तीय प्रणालीमा नयाँ चुनौती देखिएको उनले बताए । कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा
राष्ट्र बैंकद्वारा आयातमा नगद मार्जिन राख्ने व्यवस्था खारेज

राष्ट्र बैंकद्वारा आयातमा नगद मार्जिन राख्ने व्यवस्था खारेज

   
काठमाडौं। नेपाल राष्ट्र बैंकले नगद मार्जिन राख्ने व्यवस्था खारेज गरेको छ। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न राख्नुपर्ने नगद मार्जिनको व्यवस्था खारेज गरेको हो। राष्ट्र बैंकले आयात निरूत्साहन गर्न आयातमा मार्जिन राख्ने व्यवस्था गरेको थियो। बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न बैंक वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकलाई जारी गरेको एकिकृत परिपत्र–२०७८ को
बिदेशमा पैसा लैजान थप कडाइ

बिदेशमा पैसा लैजान थप कडाइ

   
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्प
आइतबारदेखि कुमारी र क्रेडिट एन्ड कमर्स बैंककाे सयुक्त काराेवार

आइतबारदेखि कुमारी र क्रेडिट एन्ड कमर्स बैंककाे सयुक्त काराेवार

   
नेपालगन्ज - दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड गाभिएपछि नेपाल राष्ट्र बैंकले कायम हुने नयाँ नाम तोकिदिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो। योसँगै गाभिएर बनेको नयाँ बैंकले यही पुस १७ गतेदेखि कुमारी बैंक लिमिटेडको नामबाट कारोबार
बाँके सहित तीन जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको ‘ग्राफ’

बाँके सहित तीन जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको ‘ग्राफ’

   
नेपालगन्ज - बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुले बाँके,बर्दिया र दाङ्ग जिल्लामा ५ हजार ७ सय २९ जनालाई सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् । यसरी बितरण गरिएको कर्जा सहज ढङ्गले प्रवाह भएको नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले गरेको अध्ययनबाट देखिएको छ । राष्ट्र बैंकले यि जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । सोही अध्ययनको प्रतिवेदन सार्बजनिक गर्दै बैंकले
भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही

भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही

   
नेपालगन्ज - भेरी अस्पतालमा अब क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । अब तपाईहरुले कुनै पनि मोबाइल बैंकिङ र पेमेन्ट गेटवे (इसेवा र खल्ती आदि) स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो । डायनामिक क्युआर राखिएको छ । ग्राहकले बिलको रकम सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिने र ठूलो रकम तिर्न समस्या हुने छैन भने खुद्रा लिन र दिन झन्झट पनि हुँदैन । नेपाली चलचित्रका अभिनेता दयाहाङ रा
आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

   
नेपालगन्ज - यही मंसिर २४ गते शनिवार हने आठौं धारा नेपालगन्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मन नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका सिओओ सौगातविक्रम शाहले आइतवार सम्झौतापत्रमा हस्ताक्षर
नेपालगन्जमा सिभिल बैंकको ‘गो क्यासलेस’ सेवा,अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत

नेपालगन्जमा सिभिल बैंकको ‘गो क्यासलेस’ सेवा,अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत

   
नेपालगन्ज १८ मंसिरः नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सिभिल बैंकले अटोरिक्साहरुको भाडा क्यूआर कोडमार्फत भुक्तानी गर्ने कार्य ‘गो क्यासलेस’ अभियान नेपालगन्जमा पनि शुभारम्भ गरिएकोछ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अटोरिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरेको सिभिलले ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिन नेपालगन्जमा अभयिान
महिलाले स्थापना गरेकाे उपकार लद्यु बित्त उत्कृष्ट करदाता बन्याे

महिलाले स्थापना गरेकाे उपकार लद्यु बित्त उत्कृष्ट करदाता बन्याे

   
नेपालगन्ज –महिलाकाे अगुवाइमा स्थापना भएको  कोहलपुरमा प्रधान कार्यालय रहेको उपकार लद्यु बित्तीय संस्था उत्कृष्ट करदाताकारुपमा बुधवार सम्मानित भएको छ । कर सप्ताह समापनका अवसरमा आन्तरिक राजश्व कार्याालय नेपालगन्जले आयोजना गरेकाे कार्यक्रममा सेवाक्षेत्रमा धेरै कर बुझाए बापत सम्मानित भएको हाे । महिलाले मात्र सन्चालन गरेको उक्त लद्यु बित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्वी रुकुम र गुल्मी