उपकार लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिने
नेपालगनज। उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब लघुवित्तको आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ।
यस अघि उपकारले छिटोमा चैत २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको थियो। यद्यपि चैत २७ गतेका दिन रामनवमी पर्वको सार्वजनिक बिदा भएका कारण लघुवित्तले आवेदन मिति लम्ब्याएको हो।
उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका ला








