बैंक

लघुवित्त वित्तका शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै, कृषिमा लगानीकाे हिस्सा पनि बढि

लघुवित्त वित्तका शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै, कृषिमा लगानीकाे हिस्सा पनि बढि

   
नेपालगन्ज- प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको । नेपाल राष्ट «बैंकले सार्बजनिक गरेको आर्थिक वर्ष २०७७/७८ काे प्रथम त्रयमास – २०७७ असोज “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार, २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११ सय ३५ वटा शाखाहरु संचालनमा रहेका छन् । तत्पश्चात् लघुवित्त
नेपाल बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा पिटर अधिकारी

नेपाल बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्षमा पिटर अधिकारी

   
नेपालगन्ज -नेपाल बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटी गठन गरिएको छ । अध्यक्षमा पिटर अधिकारी सर्बसम्मत हुनुभएको छ । केन्द्रीय अध्यक्ष नवराज लम्साल, महासचिव अनिल उपाध्याय, कोषध्यक्ष बासुदेव भण्डारी र  मारिया राईको प्रमुख आथित्यता साथै कर्णाली प्रदेश अध्यक्ष प्रदिप राज शर्मा र सुदुरपशिम प्रदेश अध्यक्ष सन्तोष रोकायको विशेष अथित्यतामा जुा मार्फत लुम्बिनी प्रदेश कमिटीको दोश्रो अधिवेशन सम्पन्न
सांग्रिला बैंकको नेपालगन्ज कलस्टरलाई उत्कृष्ट सम्मान

सांग्रिला बैंकको नेपालगन्ज कलस्टरलाई उत्कृष्ट सम्मान

   
नेपालगन्ज - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नेपालगन्ज कलस्टरलाई उत्कृष्ट घाेषणा गर्दै सम्मान गरेकाे छ । मुख्य कार्यालयले  नेपालगन्जका क्षेत्रीय प्रबन्धक  जयन्द्र खड्कालाई उक्त सम्मान प्रदान गरेकाे हाे । बैंकको नेपालगन्ज कार्यालय अन्तरगत पश्चिमका विभिन्न जिल्लाका नगरन्मुख ठाउँमा शाखा खाेल्ने कार्यलाई तिब्रता दिएको छ भने त्यसले  निम्न आय भएका नागगरिकलाई बैंक तथा वित्तीय सेवाको पहुँच
सहकारीकाे ब्याजदर १६%, सेवा शुल्क १% कायम

सहकारीकाे ब्याजदर १६%, सेवा शुल्क १% कायम

   
काठमाडौं । सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको छ । शुक्रबार  बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी गराउनुभयो । पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निस्कर्षमा पुग्न सकेको थिएन । सहकारीले अभियानले बैंक तथा वित्तीय संस्थामा द
नगरन्मुख क्षेत्रमा सांग्रिला बैंकको आक्रामक शाखा बिस्तार

नगरन्मुख क्षेत्रमा सांग्रिला बैंकको आक्रामक शाखा बिस्तार

   
नेपालगन्ज - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रासरुटका नागरिकलाई बैंक तथा वित्तीय सेवाको पहुँचमा ल्याउने गरी नगरन्मुख ठाउँमा आक्रमक शाखा बिस्तार गरिरहेको छ । बिशेष गरी साविकको मध्यपश्चिम र हालको कर्णाली, लुम्बिनी प्रदेशका नगरन्मुख ठाउँहरुमा शाखा बिस्तार गरी त्यहाँका निम्न आय भएका सेवाग्राहीलाई बैंकको पहुँचमा ल्याउने काम गरिएको क्षेत्रीय प्रबन्धक जयन्द्र खड्काले बताउनुभयो । उहाँका अनुसार
अब रु ५ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने, पढ्नुहोस् कर्जासम्बन्धी मार्गदर्शन

अब रु ५ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने, पढ्नुहोस् कर्जासम्बन्धी मार्गदर्शन

   
नेपालगन्ज। बैंकमा तलबी खाता रहेका वा पेसागत तथा व्यवसायिक आय जम्मा हुने खाता ग्राहकले अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा पाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकका लागि यो सुविधा दिएको हो। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन शुक्रबार जारी गर्दै अन्य ग्राहकहरुको हकमा भने अधिकतम दुई लाख रुपैयाँसम्म विद्युतीय कर्जा दिन सक्ने राष्ट्र
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

   
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६५ प्रतिशत छ । आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु २४१ अर्ब २३ करोडलेघाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ९ अ
शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब घाटामा

शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब घाटामा

   
नेपालगन्ज/ मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ। अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार मुलुकको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोडले घाटामा रहे
वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

   
नेपालगन्ज-नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । एनबीएको तथ्यांक अनुसार गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । गत पुस २ गते वाणिज्य बैंकह
नयाँ चलनचल्तीमा आएको पाँच सयकाे नाेटका बिशेषता यस्ता छन्

नयाँ चलनचल्तीमा आएको पाँच सयकाे नाेटका बिशेषता यस्ता छन्

   
नेपालगन्ज । शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएको हो। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन्। ३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानै जस्तै रहने बैं