राष्ट्र बैंकद्धारा पहिलो पटक सञ्चार नीति तर्जुमा
काठमाडौं। नेपाल राष्ट्र बैंकले पहिलो पटक सञ्चार नीति तर्जुमा गरेको छ। अन्तिम चरणमा पुगेको सुञ्चार नीतिमा फेसबुक, ट्विटर, युट्युवलगायत सामाजिक सञ्जालमार्फत कसरी सूचना सार्वजनिक गर्नेसम्मका ब्यवस्थाहरु समेटिएका छन्।
यो हाम्रो आन्तरिक प्रयोजनका लागि हो। अन्तिम चरणमा पुगिसकेको छ। केही समयमै हामी यो कार्यान्वयन गर्ने छौुं गभर्नर कार्यालयका एक अधिकारीले भने, त्यसपछि सूचना संप्रेषणमा एकरुपता आउने









