बैंकमा घरकर्जाको अवधि कसरी चयन गर्ने ?
के तपाईं बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घरजग्गा खरिद गर्दै हुनुहुन्छ ? वा, भइरहेको जग्गामा घर बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बैंकमा ऋण लिन जानुभन्दा अगाडि केही कुराहरु जान्नैपर्ने हुन्छ ।
बैंकबाट घरकर्जा कसरी पाइन्छ ? कुन कुन शिर्षकमा पाइन्छ रु घरकर्जा लिने प्रकृयाहरु के के हुन् ? कुन कुन कागजपत्र चाहिन्छन् ? कुन बैंकबाट ऋण लिँदा सस्तो पर्छ ? ऋणको ईएमआई कसरी तिर्नुपर्छ रु लगा









