सिटिजन्स् बैंकले तिनाउँ मिसन डेभलपमेन्टलाई एक्वायर गर्ने
काठमाडौं । सिटिजन्स बैंकले तिनाउँ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । एक्वायर गर्ने विषयमा सिटिजन्स र तिनाउँ मिसनबीच शनिबार प्रारम्भीक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
एमओयूमा सिटिजन्सका मर्जर समितिका संयोजक तथा सञ्चालक प्रवलजंग पाण्डे र तिनाउँ मिसनका सञ्चालक तथा संयोजक राजेन्द्रप्रसाद बझाले हस्ताक्षर गरेका छन् ।
सिटिजन्सले ३ महिनाभित्र एक्वायर गर्न लागेको त









