बैंक

बैंकर संघका अध्यक्ष भन्छन्-आईतवारबाट बैंकका सबै शाखा खुल्छन्

बैंकर संघका अध्यक्ष भन्छन्-आईतवारबाट बैंकका सबै शाखा खुल्छन्

   
२६ वैशाख, काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुला हुने भएका छन्। सरकारले लकडाउनकै बीच उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् । यस अघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन वानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्कोदिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैङ्कहरूले अब भने सबै ठाउँका शाखाहरू ख
ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने

ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने

   
नेपालगन्ज १६ बैशाख :  ठूला ऋणीहरुले मात्रै पाउँदै आएको राष्ट्र बैंकको पुनर्कर्जा अबदेखि साना ऋणीले पनि पाउने भएका छन्। पुनर्कर्जाको ब्याज प्रचलितभन्दा निक्कै कम हुन्छ। तर यसमा पहुँच ठूला ऋणीको मात्र थियो। नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार एक निर्देशन जारी गर्दै पुनर्कर्जामा साना ऋणीहरुको पनि पहुँच स्थापित गरिदिएका हुन्। परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित
कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरसंरचना गरिने

कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरसंरचना गरिने

   
काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरसंरचना गर्ने व्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकको ६५ औ वार्षिक उत्सवको अवसरमा एक मन्तव्य जारि गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना बाट बढि प्रभावित क्षेत्रका लागि विशेष व्यवस्था गर्ने बताएका हुन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न व्य
नेपाल राष्ट्र बैंकद्धारा चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा

नेपाल राष्ट्र बैंकद्धारा चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा

   
१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नु पर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन् । राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्ववजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१
ब्याज मिनाहा गर्न कोहलपुर उद्योग वाणिज्य संघको माग

ब्याज मिनाहा गर्न कोहलपुर उद्योग वाणिज्य संघको माग

   
कोहलपुर १४ बैशाख : कोहलपुर उद्योग बाणिज्य संघले बैठकले बिभिन्न निर्णय गरेको छ । महासचिव तेजप्रसाद अधिकारीका अनुसार, बैठकले बैंकको ब्याज मिनाहा सम्बन्धमा सरकारलाई दबाब दिने निर्णय गरेको छ । त्यस्तै घर भाडा छुट गर्न घर धनीलाई अनुरोध गर्नेदेखि कोरोना भाइरस कोभीड १९ का सम्बन्धमा संघले आफ्नो तर्फबाट सहयोगका साथै सरकार संग समन्वयकारी भुमिका निर्बाह निर्णय गरेको छ ।
पैसा काटिएका ऋणीले अनुरोध गरे बैंकले फिर्ता गरिदिने

पैसा काटिएका ऋणीले अनुरोध गरे बैंकले फिर्ता गरिदिने

   
काठमाडौं। कोभिड-१९ को असर ऋणीलाई कम परोस् भनेर नेपाल राष्ट्र बैंकले चैत १६ गते एउटा निर्देशन जारी गर्यो( ब्याज भुक्तानी अवधि थप सम्बन्धमा। सर्वसाधारण तथा ब्यवसायीहरु राष्ट्र बैंकले किस्ता तिर्ने समय थपिदियो भनेर खुसी भए। ब्यवसायिक संगठनहरुले राष्ट्र बैंकको निर्देशनको स्वागतमा विज्ञप्तिसमेत निकाले। तर चैत मसान्तमा ऋणीको खाताबाट पैसा काटिएको एसएमएस आउन थाल्यो। राष्ट्र बैंकले नकाट् भन्दाभन्दै बैंक
‘म्यानेजर अफ द इयर’ किरण कुमार श्रेष्ठ राबा बैंकको सीइओमा पुनःनियुक्त

‘म्यानेजर अफ द इयर’ किरण कुमार श्रेष्ठ राबा बैंकको सीइओमा पुनःनियुक्त

   
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा दोश्रो कार्यकाल पनि निरन्तरता पाएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो । सीइओ श्रेष्ठको पहिलो कार्यकाल यही चैत
एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

एसविआई बैंकद्धारा खजुरा गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

   
खजुरा २५ चैत । नेपाल एसविआई बैंक लिमिटेडले खजुरा गाउँपालिकालाई आज स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । पिपिई तिन थान, सेनिटाइजर, साबुन, हेन्डवास, सर्जिकल माक्स, गन थर्मामिटर गरि करिव ८२ हजार बराबरको गाउँपालिकालाई हस्तान्तरण गरेको हो । खजुरा गाउँपालिका कार्यालयमै पुगेर बैंकका प्रदेश नम्बर ५ प्रमुख डिकेन्द्र खड्का, कोहलपुर शाखा प्रमुख नवराज जोशी र बैंकका प्रदेश कर्मचारी जिवराज भण्डारी स
को हुन् नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी ?

को हुन् नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी ?

   
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रशाद अधिकारीलाई नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको हो । गभर्नर अधिकारी पूर्वीपहाडी जिल्ला खोटाङको सिमपानीमा जन्मिएका विसं। ०२० सालमा जन्मिएका हुन् । औपचारिक शिक्षाको शुरुवात खोटाङमै गरेका उनी उच्च शिक्षाका लागि काठमाडौं आए । पढाइसँगै रोजगारी खोज्नुपर्ने बाध्यताका कारण उनी जागिर खोज्न भौंतारिए । जागि
कोरोनासँग जुध्दै अन्तर्राष्ट्रिय बैंकहरु

कोरोनासँग जुध्दै अन्तर्राष्ट्रिय बैंकहरु

   
कोरोना संक्रमित देशका बैंकहरुले नयाँ नयाँ आर्थिक योजनाहरु बनाउन थालेका छन् । सबैले आआफ्नो तर्फबाट व्याजदर घटाउनेदेखि सहुलीयत घोषणा गर्ने कामसम्म गरेका छन् । युरोपले ४०२ अरब डलरको सार्वजनिक र निजी ऋंणपत्र खरिद गर्दैछ भने अमेरीकाले अर्थव्यवस्थालाई कोरोनाभाइरसको प्रभावबाट जोगाउन ४०० बिलियन डलरको प्रोत्साहन कार्यक्रम सुरू गरेको छ । युरोप हाल युरोपेली बैंकहरू कठोर दबाबमा छन् किनभने कोरोना भाइ