पूर्व राजाको तस्वीरयुक्त नोटलाई चलनचल्तीको लागि नपठाउन बैंकलाई निर्देशन
नेपालगन्ज ११ जेठ : नेपाल राष्ट्र बैकले सफा नोट नीतिलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैकले सफा नोट नीति कार्यान्वयनमा ल्याउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
राष्ट्र बैकको निर्देशन यस प्रकार छ :
१. बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेसिनहरुको माध्यमबाट चलाउन योग्य,









