वीमा क्षेत्रमा मोफसलबाटै अब्बल हुनेहरु
दीपनारायण खनाल
नेपालगन्ज शाखा प्रमुख
नेपालगन्ज अत्यन्तै उर्जावान अभिकर्ताको टिम भएको शाखा हो । बौद्धिक र अडिक लिडरहरुले देशकै ध्यानाकर्षण हुने शाखाको रुपमा हाम्रो शाखालाई चिनाउनु भएको छ ।
उहाँहरुबाट मैले स्वयम् पनि धेरै सिकेको छु । मेरा कर्मचारीहरुले पनि मलाई अत्यन्त साथ दिनु भएको छ । अनौपचारिक रुपले प्रदेश प्रमुखको भूमिकामा छु । बाटिका होटलसँगै जोडिएको ५ कठ्ठाको प्लटमा कम्पनीको निजी कमर्स









