राष्ट्रिय वाणिज्य बैंकको ‘स्मार्ट बैकिङ्ग’ सेवा
नेपालगन्ज २४ माघ - प्रदेश नंं. ५ मा राष्ट्रिय वाणिज्य बैंकले ‘स्मार्ट बैकिङ्ग’ सेवा शुरु गरेको छ ।
सरकारी बैंक पुरानै ढर्राबाट चलेका छन् भन्ने मान्यतालाई तोड्दै उक्त बैंकले आफ्ना कार्यालय तारे होटल जस्तै चिटिक्क पारेर ‘डोकोरेसन’ गरिरहेको छ ।
कार्यालयको व्यवस्थापन मात्र नभई ‘स्मार्ट’ सेवा प्रवाहमा पनि उत्तिकै ध्यान दिएको बैंकका प्रदेश न. ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् । सेवाग्राही लाइन लाग्न









