बैंक

नयाँ याेजना सहित अघि बढ्दै नागरिक सहकारी

नयाँ याेजना सहित अघि बढ्दै नागरिक सहकारी

   
नेपालगन्ज । नेपालगन्जकाे नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारणसभामा आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बराबारको कुल बचत संकलन गर्दै तरलता व्यवस्थापनलाई उचित व्यवस्थापन गरी १५ करोड २५ लाख ३१ हजार ६ सय ६० रुपैयाँ ४० पैसा गरी सदस्यहरुलाई फिर्ता गर्दा कुल बचत निक्षेपमा ३३ करोड २३ लाख ३ हजार ३
ब्याजदर निरन्तर घट्दै,कुन बैंकको कति ?

ब्याजदर निरन्तर घट्दै,कुन बैंकको कति ?

   
काठमाडौं। मौद्रिक समीक्षाको असर बैंकको ब्याज दरमा परेको छ। पुस १ गतेदेखि लागू हुने गरी शनिबारसम्म सार्वजनिक गरेका बैंकहरुले ब्याज घटाएका छन्। प्रभु र सानिमा बैंकले निक्षेपको ब्याज दर स्थिर राखेका छन् भने बाँकीले घटाएका छन्। नेपाल राष्ट्र बैंकले अघिल्लो शुक्रबार (मंसिर २२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको
सरकारसँगकाे मुद्दा हारेसंगै वाणिज्य बैंकले तिर्नुपर्ने भयो २६ अर्व

सरकारसँगकाे मुद्दा हारेसंगै वाणिज्य बैंकले तिर्नुपर्ने भयो २६ अर्व

   
काठमाडौं । एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्धको मुद्दा वाणिज्य बैंकहरूले हारेका छन् । बैंकसँगै बीमा कम्पनीहरु पनि सरकारविरुद्ध मुद्दामा गएका थिए । बैंक र बीमा कम्पनीहरुले हालेको सामूहिक मुद्दामा दुई दिनको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला दिएको हो । सर्वोच्चका प्रधानन
घर किन्ने बढे,४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह

घर किन्ने बढे,४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह

   
काठमाडौं । बस्ने प्रयोजनका लागि घर किन्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा २५६.३०९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा ७ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आवासीय कर्जामा सीमा ५० लाखले बढाएर २ करोड रुपैयाँ
कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो

कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो

   
नेपालगन्ज । कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर २०७९ साउनको हाराहारीमा झरेको हो । २०७९ साउनमा ११.९४ प्रतिशत रहेको कर्जाको ब्याजदर त्यसयता लगातार बढेर माग र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । चैतदेखि घट्न थालेको ब्याजदर २०८० कात्तिकमा ११.९६ प्रतिशतमा झरेको छ । कर्ज
ग्लोबल आइएमई बैंककाे संचालक निर्वाचित

ग्लोबल आइएमई बैंककाे संचालक निर्वाचित

   
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित भएको छ । बिहीबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयर धनीलाई ८ प्रतिशत नगद र १ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आजसम्पन्न सभाले पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष
सर्लाहीमा हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो पाँच लाख

सर्लाहीमा हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो पाँच लाख

   
सर्लाही । सर्लाहीको हरिपुर्वामा अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्। बिहीबार बिहान हरिपुर्वा नगरपालिका–६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। हरिपुर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ। नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यलय जाँदै गर्दा
ग्लोबल आईएमई बैंक पहुँच नपुगेका नागरिकलाई सेवा दिन तत्पर छ- चन्द्र ढकाल

ग्लोबल आईएमई बैंक पहुँच नपुगेका नागरिकलाई सेवा दिन तत्पर छ- चन्द्र ढकाल

   
काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताए । बिहीबार ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए । उनले बैंकको ७७ जिल्लामा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिन