बैंक

विकास बैंक र फाइनान्स कम्पनीको संख्या घट्दै, वाणिज्य बैंकहरुबीच बिग मर्जरको चर्चा

विकास बैंक र फाइनान्स कम्पनीको संख्या घट्दै, वाणिज्य बैंकहरुबीच बिग मर्जरको चर्चा

   
यो साता नेपाल इन्भेष्मेन्ट बैंकले जेविल्स फाइनान्सलाई खरीद गर्ने तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकबीच मर्जर भई राष्ट्रिय स्तरको विकास बैंक बन्ने सम्झैता भएको छ । नेपाल राष्ट्र बैंकले क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्सहरुलाई प्रदेशस्तरीय अथवा एक जिल्ला मात्र कार्यक्षेत्र बनाएर काम गर्न नीतिगत व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको चर्चा बढेको छ । सो
नेपाल क्रेडिट एण्ड कमर्श बैंक कोहलपुर शाखाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण

नेपाल क्रेडिट एण्ड कमर्श बैंक कोहलपुर शाखाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण

   
बाँके : नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड कोहलपुर शाखाले आईतबार बागेश्वरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकका शाखा प्रवन्धक बसन्त रेग्मीले क्याम्पस प्रमुख शिशिरकुमार आचार्यलाई बिभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन । सामाजिक उत्तरदायित्व तथा बित्तिय सचेतना कार्यक्रम अन्र्तगत बैंकले क्याम्पसलाई शैक्षिक समाग्री प्रदान गरेको बैंकका शाखा प्रबन्धक रेग्मीले जानका
देशभर ७ हजार ७ सय ३१ वटा वित्तिय संस्थाका शाखा पुगे

देशभर ७ हजार ७ सय ३१ वटा वित्तिय संस्थाका शाखा पुगे

   
काठमाण्डौं : मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । सरकारले वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्था
डिप्रोक्स लद्युवित्तद्धारा बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन

डिप्रोक्स लद्युवित्तद्धारा बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन

   
नेपालगन्ज :  डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडलेले बाँके बैजनाथ गाउँपालिका ६ चाँदनीचोकस्थित शाखा कार्यालयमा साक्षरता सम्बन्धित गोष्ठी आयोजना गरेको छ । केन्द्रीय कार्यालय नारायगडको आयोजनामा उक्त साक्षरता कार्यक्रमको आयोजना गरिएको हो । मुख्य कार्यालय नारायागडका तालिम विभाग प्रमुख बुद्धिराज घिमिरेको नेतृत्वमा सम्पन्न केन्द्रप्रमुख वित्तीय साक्षरता गोष्ठिमा प्रदेश नं ५ का प्रदेश प्रमुख जम
कोहलपुरमा बङ्ग्लादेश बैंकको शाखा खुल्यो

कोहलपुरमा बङ्ग्लादेश बैंकको शाखा खुल्यो

   
नेपालगन्ज :  नेपाल बङ्ग्लादेश बैंकले बाँकेको कोहलपुर सहित देशभर ४ नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले टिमुरे, महेन्द्रनगर, टिकापुर र कोहलपुरमा शाखा संचालनमा ल्याएको हो। शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैैकका देसभरि ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ
रोजगारीको लागि सबैंभन्दा आकर्षक बैंकिङ क्षेत्र

रोजगारीको लागि सबैंभन्दा आकर्षक बैंकिङ क्षेत्र

   
नेपालगन्ज : नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको राष्ट्रिय ज्याला तथा तलब सुचकाङ्क अनुसार कर्मचारी तथा मजदुरहरुकोे समग्र औषत तलब तथा ज्याला सुचकाङ्क (इन्डेक्स) ४ सय ८८ दशमलव ९ रहेको छ । जसमा तलबको औषत इन्डेक्स ३ सय ९३ दशमलव १ रहेको छ भने ज्यालादरको औषत इन्डेक्स ५ सय २४ दशमलव ३ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा समग्र इन्डेक्स ४ सय ४७ दशमलव ३ रहेको थियो भने त
बैकर र उद्योगीबीच विग्रिएको सम्वन्ध सुध्रियो, उद्योगीका मुद्दामा बैकर सकारात्मक

बैकर र उद्योगीबीच विग्रिएको सम्वन्ध सुध्रियो, उद्योगीका मुद्दामा बैकर सकारात्मक

   
बिजमाण्डुबाट काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एशोसिएसनबीच ब्याजदर र सेवा शुल्क बारे मुद्दामा आइसब्रेक भएको छ। महासंघमा सोमबार भएको छलफलमा महासंघले राखेका तीन वटा मुद्दा संबोधन गर्न एशोसिएसन तयार भएको छ। चर्को ब्याजदर निर्धारण गरेको भन्दै पूर्वका व्यापारीले आन्दोलनलाई महासंघले समेत समर्थन जनाएपछि बैकर र उद्योगीबीच असमझदारी चुलिएको थियो। महासंघ स्रोतका अ
उद्योगी र बैंकरबीच असमझदारी हटाउन पहल

उद्योगी र बैंकरबीच असमझदारी हटाउन पहल

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्सबीच ब्याजदरमा देखिएको द्धन्द्ध अन्त्यको प्रयास सुरु भएको छ। चर्को ब्याजदर लिएको भन्दै हड्तालमा उत्रिएपछि उद्योगी र बैंकरबीच आरोपप्रत्यारोप समेत सुरु भएको थियो। बैंकर र उद्योगी एकअर्काको परिपूरक भएको भन्दै द्धन्द्ध अन्त्यका लागि महासंघलेनै पहल सुरु गरेको हो। महासंघको दुई साता अघि भएको कार्यसमिति बैंठकमा ब्याजदरका बारेमा बैंकलाई एकतर्फ निशाना बन
शाखारहित बैंकिङका ४४ प्रतिशतले घटे ग्राहक

शाखारहित बैंकिङका ४४ प्रतिशतले घटे ग्राहक

   
ममता थापा/आर्थिक अभियान काठमाडौं :  नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचमा जोड दिन सुझाव दिँदै आए पनि शाखारहित बैंकिङका ग्राहक घट्दै गएका छन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष ९आव० २०७४र७५ को माघ मसान्तको तुलनामा चालू आव २०७६र७६ को सोही अवधिसम्ममा शाखारहित बैंकिङका ग्राहक संख्यामा ४४ दशमलव ३१ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार गत आवको माघ मसान्तसम्म शाखारहित बैंकिङको ग्र
बाँकेमा लद्युवित्त संस्थाको संख्या ५८ पुग्यो, अधिकांस गाउँ केन्द्रीत

बाँकेमा लद्युवित्त संस्थाको संख्या ५८ पुग्यो, अधिकांस गाउँ केन्द्रीत

   
नेपालगन्ज : बाँकेमा लद्यु वित्त कारोवार गर्ने लद्युवित्त विकास बैंकको संख्या ५८ भन्दा बढि पुगेको छ । वाणिज्य बैंकहरु पछि जिल्लामा बित्तिय कारोवार गर्ने लद्यु वित्त संस्था दोस्रो स्थानमा रहेका छन् । बाँकेमा २०७५ असारसम्म वाणिज्य बैंकको शाखा ६७ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । वाणिज्य बैंकहरु शहर केन्द्रीत भएपनि लद्यु वित्त संस्थाहरु ग्रामिणक्षेत्रमा कारोवार गरिरहेका छन् । बाँकेमा गत अ