अन्तर बैंक फुटसलको उपाधि कैलाश बैंकलाई, गर्भनर नेपालद्धारा पुरस्कार बितरण
नेपालगन्ज, २१ बैशाख : नेपालगन्जमा सम्पन्न प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधि कैलाश बिकास बैंकले जितेको छ । शनिबार सम्पन्न फाईनलमा एसबिआई बैंकलाई पराजित गर्दै कैलाश उपाधि जित्न सफल भएको हो । कैलाशले एसबिआईलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
कैलाशका लागी निशान थापाले २ तथा रमेश बोहराले १ गोल गरेका थिए । उपाधीसंगै कैलाश बैंकले नगद २५ हजार रुपैया प्राप्त ग¥यो भने उपबिजेता एसबिआईले १५









