बैंक

कर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफा ४९ लाख, गत वर्ष भन्दा धेरै सुधार

कर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफा ४९ लाख, गत वर्ष भन्दा धेरै सुधार

   
नेपालगन्ज : ५० करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ४९ लाख रुपैयाँ कमाएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिमा १ करोड ७७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । बैंकको खुद ब्याज आम्दानी ८० दशमलव ९५ प्रतिशतले बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहिअवधिमा संचालन मुनाफा नोक्सा
सांग्रिला र भार्गव  विकास बैंकको नाफा कति ?

सांग्रिला र भार्गव विकास बैंकको नाफा कति ?

   
नेपालगन्ज : चालु आर्थिक वर्षको ६ महिनामा २७ वटा विकास बैंकले दुई अर्ब ८२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। बैंकहरुले गत बर्षको भन्दा औषतमा ४८.५५ प्रतिशतले नाफा बढाएका हुन्। वित्तीय विवरण सार्वजनिकमध्ये तीन वटा विकास बैंकहरुले नाफा घटाएका छन्। त्यस्तै पूँजी बृद्धि भएसँगै ८ वटा विकास बैंकको प्रति शेयर आम्दानी घटेको छ। डुवेको कर्जा उठाएर कर्पोरेट डेभलपमेन्ट बैंकको प्रति शेयर आम्दानी ३६ रुपैयाँ भए प
यि बैंकबाट पाउन सकिन्छ कम ब्याजदरमा ऋण

यि बैंकबाट पाउन सकिन्छ कम ब्याजदरमा ऋण

   
काठमाण्डौं/बैंकिङ खबर : बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा बेस रेट (आधार ब्याजदर) लाई आधार बनाएर कर्जा प्रवाह गर्छन् । नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा आधार ब्याजदर भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यदि विपन्न वर्ग कर्जा अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमै पनि बैंकहरुले कर्जा उपलब्ध गराउन पाउँछन् । तर अ
गत वर्ष बाँकेमा रु ४६ अर्व ३६ करोड कर्जा प्रवाह, निक्षेप ३० अर्व ४६ करोड

गत वर्ष बाँकेमा रु ४६ अर्व ३६ करोड कर्जा प्रवाह, निक्षेप ३० अर्व ४६ करोड

   
कमल डाँगी नेपालगन्ज : बैंक तथा बित्तियक्षेत्रले आर्थिक वर्ष २०७४ र २०७५ मा बाँके जिल्लाभर रु ४६ अर्व ३६ करोड ६० लाख कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा हरेक वर्ष कर्जा प्रवाह बढ्दै गएको छ । उद्योग, कृषि, सेवामुलक उद्योग, शिक्षा, स्वास्थ्यक्षेत्रमा बैंक तथा बित्तियक्षेत्रले बाँकेमा सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । उद्योगक्षेत्रमा अझ बढि लगानी भएको छ । न
सोह्र बैंकमध्ये सात बैंकको नाफा एक अर्ब माथि, नविलको २ अर्ब नाघ्यो

सोह्र बैंकमध्ये सात बैंकको नाफा एक अर्ब माथि, नविलको २ अर्ब नाघ्यो

   
काठमाण्डौं/बैंकिङ खबर:  हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ । ७ बैंकको नाफ
युवा स्वरोजगारको रकम दुरुपयोग गर्ने राँझाको सहकारीका पदाधिकारीलाई कारवाही

युवा स्वरोजगारको रकम दुरुपयोग गर्ने राँझाको सहकारीका पदाधिकारीलाई कारवाही

   
बाँके : युवा स्वरोजगार कार्यक्रमबाट सहुलियत ऋण लिएर नतिर्ने नेपालगन्ज, राँझाको कर्णाली कृषी सहकारी संस्थाका पदाधिकारीलाई कारवाही गरिएको छ । उक्त सहकारीका केही पदाधिकारीको जग्गा रोक्का गरिएको छ भने कालोसुचिमा राखेर जग्गा लिलाम गर्ने प्रक्रिया सुरु गरिएको युवा स्वरोजगार कार्यक्रम बाँकेका सदस्य सचिव नितेशराज शर्माले जानकारी दिए । शर्माका अनुसार उक्त सहकारीलाई २०७० सालमै ५० लाख ऋणका लागि निवेदन दिएको
सांग्रिला बैंक र ग्राण्डी हस्पिटल बिच स्वास्थ्य–उपचार सम्झौता

सांग्रिला बैंक र ग्राण्डी हस्पिटल बिच स्वास्थ्य–उपचार सम्झौता

   
नेपालगन्ज :सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका क
पाँच प्रतिशत कम ब्याजको ऋण नगएपछि राष्ट्र बैंकले विवरण माग्यो, सात दिनमा बुझाउनु पर्ने

पाँच प्रतिशत कम ब्याजको ऋण नगएपछि राष्ट्र बैंकले विवरण माग्यो, सात दिनमा बुझाउनु पर्ने

   
काठमाडौं/बिजमाण्डु : नेपाल राष्ट्र बैंकले सरकारको ब्याज अनुदानमा उपलब्ध हुने ऋणको विवरण बैंकहरुसँग माग गरेको छ। केन्द्रीय बैंकले बिहीबार सबै बाणिज्य बैंकहरुलाई सूचना जारी गर्दै पुस मसान्तसम्म प्रवाह भएको ऋणको विवरण आगामी सात दिनभित्र उपलब्ध गराउने निर्देशन दिएको हो। केन्द्रीय बैंकले यस्तो ऋणको 'प्रडक्ट पेपर' तयार गरे/नगरेको र निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता भए/नभएको बारे जानकारी माग्दा
दश रुपैयाँ बचतबाट सुरु भएको महिला उपकार मन्च ‘घ’ बर्गको लद्युबित्त संस्था बन्यो

दश रुपैयाँ बचतबाट सुरु भएको महिला उपकार मन्च ‘घ’ बर्गको लद्युबित्त संस्था बन्यो

   
नेपालगन्ज : २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको छ । बिहिवार संस्थाले राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष शान्ति ढकालले ज
सहुलियत ऋण नदिने बैंक बिरुद्ध राष्ट्र बैंकमा उजुरी गर्नुहोस्

सहुलियत ऋण नदिने बैंक बिरुद्ध राष्ट्र बैंकमा उजुरी गर्नुहोस्

   
नेपालगन्ज : जुनसुकै बैंक तथा वित्तीय संस्थाका शाखाबाट सहुलियतपूर्ण ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पूर्ण शाखाहरुबाट सहुलियत पूर्ण ऋण प्रदान गर्न निर्देशन दिएको छ। कतिपय क्षेत्रबाट सहुलियतपूर्ण ऋण नपाएको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। सहुलियतपूर्ण ऋणमा सरकारले नै ५ वा ६ प्रतिशत व्याज अनुदान प्रदान गर्दछ। बैंकको आधार व्याजदरमा २ जोडेर आउन