भार्गवको अघिल्लो वर्षको बोनस सूचीकरण प्रकृयामा
नेपालगञ्ज : भार्गव विकास बैंकले गत असोज २७ गते पारित गरेको ५.५६ प्रतिशत बोनस शेयर सूचीकरणको प्रकृया अघि बढाएको छ । कम्पनीले उक्त बोनस चैत २४ गते बोर्डमा दर्ता गरेको हो । कम्पनीले २ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकरणका लागि बोर्डमा दर्ता गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले अब केही दिनभित्र दोस्रो बजारमा सूचीकृत हुने जानकारी गराए ।
उनले प्रबन्धपत्र र नियमा









