सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश
नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा दोषी ठहर गरेका १९ जनालाई बाँके जिल्ला अदालतले बिहीबार सजाय ताेकेकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले अधिकतम पाँच सजाय बर्ष कैद,जरिवाना कायम गर्ने आदेश गरेकाे हाे ।
आदेश अनुसार सहकारीका पुर्व अध्यक्ष हरदेव बक्स चाैधरी र अम्बर बहादुर खड्कालाई पचास हजार जरिवाना सहित पाँच/पाँच बर्ष कैद भएको







