मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकः ब्याजदर घटाउने यस्ता छन् उपाय
नेपालगन्ज : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै ब्याज दर घटाउन विभिन्न उपायहरु घोषणा गरेको छ । ब्याजदर घटाउन देशभरका उद्योगी, व्यवसायीहरुको दबाब बढिरहेका बेला राष्ट्र बैंकले सोमबार राती मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै गर्भनर चिरिञ्जीवी नेपालले पुनर्कर्जा कोषको रकम बढाउँदै त्यसको ब्याज १ प्रतिशतले घटाएका छ







