बैंकहरुले भारतीय मुद्रामा ऋण ल्याउन यि सर्त पुरा गर्नुपर्छ
काठमाण्डौ : नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्रामा समेत ऋण ल्याउन पाउने भएका छन् । राष्ट्र बैंकले यस्तो कर्जा ल्याउँदा विभिन्न शर्तहरु जारी गरेको छ । आफ्नो पूँजीको शतप्रतिशत सम्म कर्जा ल्याउन पाउने गरी लगानीका क्षेत्र निर्धारण गरेको छ । बुधबार जारी गरेको सूचना अनुसार केन्द्रिय बैंकले विभन्नि शर्तहरु पुरा गरी ऋण ल्याउन सक्ने व्यवस्था









