
सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा सपथ ग्रहण
नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले मंगलबार डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वा्चित भएसंगै तोकीएको ढांचामा राष्ट्र बैंक समक्ष शपथ लिनुुपर्ने ब्यवस्था छ ।
सपथमा बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण