स्थानीय तहसंगै गाउँ पुगे बैंक
बाँके : स्थानीय तहसंगै बैंक तथा बित्तियक्षेत्रहरु गाउँ— गाउँ पुगेका छन् । भौगोलिकरुपमा बिकट रहेको कर्णाली प्रदेशका अधिकांस स्थानीय तहमा बैंक पुगेको राष्ट्र बैंक नेपालगन्जका निर्देशक बिमलराज खनालले जानकारी दिए । स्थानीय तहको निर्वाचन लगत्तै केन्द्र तहबाट कुन बैंक कुन स्थानीय तहमा जाने भन्ने निर्णय भइसकेको थियो ।
उक्त निर्णय राष्ट्र बैंक नेपालगन्ज कार्यालय अन्र्तगतका जिल्लाहरुमा कार्यान्वयनको अन्








