भेरी सहकारीले उत्पादनक्षेत्रलाई प्राथमिकता दिने
बाँके : भेरी सहकारी वित्तीय संस्था लिमिटेड नेपालगन्जले उत्पादनमुखी कार्यहरुलाई प्राथमिकता दिने भएको छ । आगामी दिनमा उत्पादनक्षेत्रमा लगानी गर्ने र सहकारीका शेयर सदस्यहरुलाई त्यसक्षेत्रमा प्रोत्साहित गर्ने नीति लिइने भेरी सहकारीका अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।
‘ऋण दिने र लिने कार्यमा मात्र सहकारीलाई सिमित नराखौं । उत्पादनशिल क्षेत्रलाई उच्च प्राथमिकता राख्ने नीति बनाएका छौं ।’– अध्यक









