मुख्यमन्त्री शंकर पोखरेलले भने, —‘नेपालगन्जको घ्यु र जडिबुटी भारतीय बजारमा बिशेष मानिन्थ्यो’
बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जबाट निर्यात हुने घ्यु र जडिबुटी कुनैबेला भारतीय शहरमा बिशेष मानेर बिक्री बितरण हुने गरेको बताएका छन् । यहाँबाट बिक्री हुने घ्यु र जडिबुटी भारतीय शहरहरु लखनउ र दिल्लीसम्म खास मानेर त्यहाँका स्थानीयले किन्ने गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
शनिबार नेपालगन्जमा नेपाल भारत मैत्री बस सेवा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगन्जको









