वनसँग सेलिब्रेटीमा कर्ण शाक्य
नेपालगन्ज- वनसँग सेलिब्रेटी कार्यक्रम सकारात्मक सोचका प्रणयता कर्ण शाक्यको बिशेष उपस्थितीमा नेपालगन्जमा सम्पन्न भएको छ ।
डिभिजन बन कार्यालयको सहयोग तथा बास नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले नेपालमा गरिवीको कारण सुशासन नहुनु बताएका छन् । निति नियम र कानुन अनुसार देशका संयन्त्रहरु सञ्चालीत भएमा कोहीपनि गरिब नहुने उ








