ब्रेकिङ न्यूज

गिट्टी ढुंगामा सरकारको लुकामारी

गिट्टी ढुंगामा सरकारको लुकामारी

   
पुष २० गते गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । विगतलाई हेर्ने हो भने नेपालमा नदिजन्य पदार्थको असन्तुलित,अनियन्त्रित र अव्यवस्थितरूपमा खोदन, सङ्कलन र ढुवानी गरेको कारण वातावरणमा प्रतिकूल असर परेको देखिएकोले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा वातावरणलाई प्रतिकूल प्रभाव नपार्ने गरी सार्वजनिक हितको कार्यमा मात्र प्रयोग हुन सक्ने त
कोहलपुर-सुर्खेत सडक विस्तार गर्न दुई देशकाे चासाे

कोहलपुर-सुर्खेत सडक विस्तार गर्न दुई देशकाे चासाे

   
काठमाडौं। सिद्धार्थ राजमार्गको बुटवल- पोखरा र कोहलपुर-सुर्खेत सडक विस्तार गर्न दुई देशले चासो देखाएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारका लागि जापानी सहयोग नियोग (जाइका) र एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगानीका लागि चासो देखाएका हुन्। एआइआइबीको सदस्य नेपाल पनि हो। यो बैंकका सय मुलुक सदस्य भइसकेका छन्। पाँच वर्ष अघि एआइआइबीले नेपालको पूर्व
लुम्बिनी प्रदेशसभा सदस्यकाे शपथग्रहणमा झल्किएको बिबिधता !

लुम्बिनी प्रदेशसभा सदस्यकाे शपथग्रहणमा झल्किएको बिबिधता !

   
नेपालगन्ज -   लुम्बिनी प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।   स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसर
नेपालगन्जमा सडक सुरक्षा खाेई ?

नेपालगन्जमा सडक सुरक्षा खाेई ?

   
नेपालगन्जमा प्राय जसो महिनैपिच्छे सडक दुर्घटनामा पैदल यात्रीहरु र साइकल यात्रीहरुले ज्यान गुमाएका समाचारहरु आइरहेका छन् शनिवार  दिउँसो मात्रै न्युरोड नेपालगन्जको ब्यस्त बजार जहाँ ठुलो सवारी साधन पस्न नमिल्ने ठाउँमा ट्रक हिड्दा एक साइकल यात्री युवा को ट्रक ले किचेर भएको मृत्यु प्रती नेपालगन्ज साइक्लिङ क्लब को गम्भीर ध्यानाकर्षण भएको छ। सडक पेटी अतिक्रमण , ब्यस्त भित्री बजारमा ठुलो सवारी साधन
नेपालगन्जमा महाेत्सव लाग्दै, झन्डै २ कराेड काराेवारकाे लक्ष्य

नेपालगन्जमा महाेत्सव लाग्दै, झन्डै २ कराेड काराेवारकाे लक्ष्य

   
नेपालगन्ज - बाँकेको नेपालगन्जमा ३ वर्षपछि महोत्सव मेला लाग्ने भएको छ । ‘समृद्ध नेपालको प्रमुख आधार उद्योग, ब्यापार, कृषि, पर्यटन, सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ माग १० गतेदेखि २४ गतेसम्म प्रदेशस्तरीय नेपालगन्ज लघु घरेलु, कृषि पर्यटन महोत्सव–२०७९ आयोजना हुने लागेको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रालिको सयुक्त आयोजनाम
अर्थमन्त्री पौडेल र व्यवसायीबीचकाे बार्ता सकारात्मक

अर्थमन्त्री पौडेल र व्यवसायीबीचकाे बार्ता सकारात्मक

   
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मागहरु पुरा गर्ने आश्वासन दिएपछि उद्योगी व्यवसायीले जारी आन्दोलन फिर्ता लिने भएका छन । बुधबार अर्थमन्त्री पौडेल र व्यवसायीबीच अर्थ मन्त्रालयमा वार्ता भएको थियो । चालू पुँजी कर्जा केही समय स्थगन, ब्याजदर एकल अंकमा राखिनुपर्ने लगायतका मागमा अर्थमन्त्री सकरात्मक देखिएपछि उद्योगी व्यवसायीले आन्दोलन स्थगितको निर्णय गरेका हुन । बिराटनगर वीरगञ्
अर्थमन्त्रीले समस्या समाधानका लागि आन्दोलनरत व्यवसायीलाई बार्तामा बाेलाए

अर्थमन्त्रीले समस्या समाधानका लागि आन्दोलनरत व्यवसायीलाई बार्तामा बाेलाए

   
नेपालगन्ज । बैंकको चर्को ब्याजदरको विरोधमा आन्दोलनरत नेपालगन्ज उद्योग वाणिज्य संघलाई अर्थमन्त्री बिष्णु पौडेलले बार्ताका लागि बाेलाएका छन् । संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार,अर्थमन्त्रालयकाे सचिवालयबाट फाेन आएपछि अध्यक्ष अब्दुल वाहिद मन्सुरी मंगलबार काठमाडौं गएका छन् । अर्थमन्त्रालयले आन्दोलनरत नेपालगन्ज,बिराटनगर र बिरगंजका उद्योग वाणिज्य संघलाई बाेलाएको छ । साेमवार उद्योगी-व्यवसायील
आइतबारदेखि कुमारी र क्रेडिट एन्ड कमर्स बैंककाे सयुक्त काराेवार

आइतबारदेखि कुमारी र क्रेडिट एन्ड कमर्स बैंककाे सयुक्त काराेवार

   
नेपालगन्ज - दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड गाभिएपछि नेपाल राष्ट्र बैंकले कायम हुने नयाँ नाम तोकिदिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो। योसँगै गाभिएर बनेको नयाँ बैंकले यही पुस १७ गतेदेखि कुमारी बैंक लिमिटेडको नामबाट कारोबार
बाँके सहित तीन जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको ‘ग्राफ’

बाँके सहित तीन जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको ‘ग्राफ’

   
नेपालगन्ज - बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुले बाँके,बर्दिया र दाङ्ग जिल्लामा ५ हजार ७ सय २९ जनालाई सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् । यसरी बितरण गरिएको कर्जा सहज ढङ्गले प्रवाह भएको नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले गरेको अध्ययनबाट देखिएको छ । राष्ट्र बैंकले यि जिल्लामा सहुलियतपूर्ण कर्जा कार्यान्वयनको अवस्थाका बारेमा अध्ययन गरेको थियो । सोही अध्ययनको प्रतिवेदन सार्बजनिक गर्दै बैंकले
बिष्णु पौडेलको काँधमा जर्जर अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी

बिष्णु पौडेलको काँधमा जर्जर अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी

   
नेपालगन्ज । नेकपा एमालेबाट नयाँ सरकारमा नेतृत्व गरेका विष्णुप्रसाद पौडेल वि.सं २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मेका हुन् । बुवा देवीलाल र आमा रेवतीका सुपुत्र पौडेल स्कूल पढ्दापढ्दै भूमिगत राजनीतिमा होमिएका थिए । २०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका थिए । सो समयमा उनी ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएका थिए । जेल चलान भएका