बाँके क्षेत्र नं. ३(क)मा सत्ता गठनबन्धको आधिकारिक उम्मेदवार आइपी नै, दलबहादुर पनि मैदानमा
नेपालगन्ज - मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारका विषयमा दुइ धारमा विभाजित नेकपा (माओवादी केन्द्र) बाँकेकाे विवादले नयाँ विषयमा प्रवेस गरेको छ ।
गठनबन्धका शिर्ष नेताले जारी गरेको विज्ञप्तिले आधिकारिक उम्मेदावरको वहस अब केन्द्रको तर्फबाट अन्त्य भएको छ । आज जारी प्रेस विज्ञप्तिबाट बाँके क्षेत्र नं. ३(क)मा सत्ता गठनबन्धको आधिकारिक उम्मेदवार इन्द्रप्रसाद खरेल(आ









