ब्रेकिङ न्यूज

एमाले र जसपाबिच यी ठाउँमा तालमेल हुने सहमति,बाँकेमा नहुने

एमाले र जसपाबिच यी ठाउँमा तालमेल हुने सहमति,बाँकेमा नहुने

   
नेपालगन्ज - आगामी निर्वाचनका लागि नेकपा एमाले र जसपाबिच तालमेलकाे सहमति भएको छ । एमाले महासचिव शकर पाेखरेलले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिचकाे सहमति पत्र सार्बजनिक गर्नु भएको छ । सम्झौता अनुसार अन्य ठाउँमा सहमति भए पनि बाँकेमा भने नहुने भएको छ ।
अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्न नेपालगन्ज म्याराथन र सारमंग देहरादुन म्याराथनबीच सम्झौता

अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्न नेपालगन्ज म्याराथन र सारमंग देहरादुन म्याराथनबीच सम्झौता

   
नेपालगन्ज - नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदे
भारतीयकाे भान्सामा लोकप्रिय नेपाली चाउचाउ

भारतीयकाे भान्सामा लोकप्रिय नेपाली चाउचाउ

   
नेपालगन्ज- भारतीय बजार रुपैडिया नेपाली ग्राहकले धानिएको छ । भए भरकाे सामान सस्ताे पाइने भन्दै नेपाली रुपैडिया पुग्दा चाउचाउ त्यहाँका ग्राहका लागि सबैभन्दा रुचिको खानेकुरा बनेकाे छ । वाईवाई,प्रिति चाउचाउ भारतीय माझ लाेकपृय छ । जमुनाह नाकाबाट दैनिक चाउचाउकाे प्याकेछ बाेकेर भारत जानेकाे लर्को नै देख्न सकिन्छ । माईत वा आफन्त भारतमा रहेका नेपालगन्जका सर्बसाधारणले पनि उपहारका रुपमा नेपाली चाउचाउ लै
नेपालको निर्यात सम्भावना बार्षिक १० खर्ब : विश्व बैंक

नेपालको निर्यात सम्भावना बार्षिक १० खर्ब : विश्व बैंक

   
नेपालगन्ज -नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेल
नेपालगन्जका बैंक र एटिएममा पैसा लिनेको भिड,सेवा छैन प्रभावकारी

नेपालगन्जका बैंक र एटिएममा पैसा लिनेको भिड,सेवा छैन प्रभावकारी

   
नेपालगन्ज - दसैंका लागि नयाँ नाेट र किनमेल प्रयाेजनका लागि पैसा झिक्न नेपालगन्जका बैंकमा सेवाग्राहीकाे अत्याधिक भिड लागेकाे छ । हरेक बैंकमा बाहिरसम्मै ग्राहककाे लाइन लागेकाे छ भने त्यस्तै भिड एटिएममा समेत देख्न सकिन्छ । नियमित अवस्था भन्दा धेरै ग्राहक आउने अवस्थामा बैंकहरुको सेवा प्रभावित हुने गरेकाे छ । यस्तै बेला सेवाग्राहीलाई बैंकले दिने सेवा अझ प्रभाबकारी हुनुपर्नेमा झन अस्तव्यस्त हुने गरेक
बैंकमा कित्ताकाटको डकुमेन्ट लैजान नपर्ने, मेराे कित्ता प्रणालीबाट सेवा लिनुपर्ने

बैंकमा कित्ताकाटको डकुमेन्ट लैजान नपर्ने, मेराे कित्ता प्रणालीबाट सेवा लिनुपर्ने

   
काठमाडौं। बैंक तथा वित्तिय संस्थामा जग्गा धितो राख्नका लागि कित्ताकाटको डकुमेन्ट लैजानु पर्ने बाध्यता हटेको छ। नेपाल राष्ट्र बैंकले एक विज्ञप्ती जारी गर्दै मेरो कित्ता मार्फत जग्गा धितो राख्ने सम्बन्धी सम्पूर्ण कामहरु गर्न निर्देशन जारी गरेको हो। अब नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाइन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत स
‘मह’ जोडीकाे उपस्थितिमा नेपालगन्जमा अम्बे स्टिलकाे ‘डिलर समिट’

‘मह’ जोडीकाे उपस्थितिमा नेपालगन्जमा अम्बे स्टिलकाे ‘डिलर समिट’

   
नेपालगन्ज - ‘मह’ जोडीकाे उपस्थितिमा नेपालगन्जमा अम्बे स्टिलले बुधवार ‘डिलर समिट गरेकाे छ । साेल्टि हाेटलमा आयोजित डिलर समिटमा उक्त उद्योगका अध्यक्ष शाेभाकर (हरि) न्यौपाने,निर्देशक शिवाज न्यौपाने लगायतकाे उपस्थित थियाे । अम्बे समूहले २०११ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)लाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेकाे हाे । अम्बे स्टिलको एउटा कारखाना भैरहवा र अर्को नेपालगञ्जमा छ । भैरहवामा ४ स
भेरी गंगा- गुर्भाकाेटमा आधुनिक शहर बनाउने याेजना कार्यान्वयन हुँदै

भेरी गंगा- गुर्भाकाेटमा आधुनिक शहर बनाउने याेजना कार्यान्वयन हुँदै

   
नेपालगन्ज - भेरी गंगा उपत्यका नमुना आधुनिक शहरको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गुर्भाकाेटका मेयर हस्त पुनले कार्यालयकाे उद्घाटन गर्नु भयो । भेरी करिडाेरमा आधुनिक शहर बनाउने गरि उक्त याेजना कार्यान्वयनमा ल्याइएको हो । कार्यालय उद्घाटन गर्दै मेयर पुनले भन्नुभयो - हामीलाई बिश्वास छ, कार्यालय उद्घाटनसंगै गुर्भाकोट,भेरी गंगा र लेकबेसीका भेरी किनार वारिपारीका बस्तीलाई समेटेर एउटा सुन्दर पर्
बागेश्वरीमा सन्ध्याकालिन आरती गर्न सराेकारवालाकाे बैठक बस्दै

बागेश्वरीमा सन्ध्याकालिन आरती गर्न सराेकारवालाकाे बैठक बस्दै

   
नेपालगन्ज - नेपालगन्ज स्थित बागेश्वरी शक्तिपिठमा सन्ध्याकालिन आरती गर्ने बिषयमा आज बिहान सराेकनरवाला निकायबिच बैठक बस्दै छ । उक्त बैठकले ठाेस निर्णय गर्ने नाट्टाका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । आरती गर्ने बारेमा पुर्ब मेयर धवल शमशेर राणाकाे पालामा पनि निर्णय भएको थियो । तर काेराेना कहर र आर्थिक व्यवस्थापन नहुदा कार्यन्वयन हुन सकेन । यसपटक गर्ने निश्चित भएको तर त्यसकाे माेडालिटि त
लुम्बिनी प्रदेशमा पर्यटन पुर्वाधारहरु

लुम्बिनी प्रदेशमा पर्यटन पुर्वाधारहरु

   
वस्तु तथा सेवाको जानकारी बढीभन्दा बढी लक्षित समूहसम्म पु¥याएर ति वस्तु तथा सेवा लिन आकर्षित गर्नको लागि गरिने कार्यहरु नै प्रवद्र्धन हो । प्रवद्र्धन बजारीकरणको मख्य उपाय हो । वस्तु तथा सेवा उपलब्ध हुदैमा मानिसहरु त्यसलाई लिन तयार हुन्छन भन्ने निश्चित हुदैन । अझ लक्षित समूह नै त्यस्ता बस्तु तथा सेवा लिनको लागि आउछन भन्ने हुदैन । आर्थिक लाभको लागि मात्र नभएर स्थान वा कुनै सम्पदा चिनाउनकै लागि पनि