ब्रेकिङ न्यूज

लुम्बिनी प्रदेशमा पर्यटन पुर्वाधारहरु

लुम्बिनी प्रदेशमा पर्यटन पुर्वाधारहरु

   
वस्तु तथा सेवाको जानकारी बढीभन्दा बढी लक्षित समूहसम्म पु¥याएर ति वस्तु तथा सेवा लिन आकर्षित गर्नको लागि गरिने कार्यहरु नै प्रवद्र्धन हो । प्रवद्र्धन बजारीकरणको मख्य उपाय हो । वस्तु तथा सेवा उपलब्ध हुदैमा मानिसहरु त्यसलाई लिन तयार हुन्छन भन्ने निश्चित हुदैन । अझ लक्षित समूह नै त्यस्ता बस्तु तथा सेवा लिनको लागि आउछन भन्ने हुदैन । आर्थिक लाभको लागि मात्र नभएर स्थान वा कुनै सम्पदा चिनाउनकै लागि पनि
मेयरकाे वाचा पुरा,रावा बैंककाे सहायताले नेपालगन्जमा वडाबाटै भत्ता

मेयरकाे वाचा पुरा,रावा बैंककाे सहायताले नेपालगन्जमा वडाबाटै भत्ता

   
नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक (रावा)ले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । नेपालगन्जका मेयर प्रशान्त बिष्टले चुनावताका वडाबाट नै भत्ता वितरण गर्ने वाचा गरेका थिए । कार्यभार सम्हाल्दा  पनि उनले साेहि निर्णय
हवाइ भाडा असाध्यै महँगो

हवाइ भाडा असाध्यै महँगो

   
नेपालगन्ज -  हवाइ भाडा  आकाशिएको छ। काठमाडौं–भैरहवाको सामान्य अवस्थाको भाडा ३ हजार, ३५ सय हाराहारीमा हुने गरेकामा अहिले दोब्बले बढेको छ। असोज १५ गतेको लागि सस्तो भाडा ७ हजार ५७५ रुपैयाँ छ। भैरहवाको भाडा ८ हजार ६७५ रुपैयाँ तोकिएको छ। भैरहवामा यति एयरलायन्स, बुद्ध एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्सले उडानतालिका सार्वजनिक गरेका छन्। असोज १४ गतेबाट दसैँको सार्वजनिक विदा छ। १५ गतेब
चलचित्रमा चिकित्सककाे रुचि ! डा. कुमारशान शाह प्रेम गीत-३ काे सह-निर्माता

चलचित्रमा चिकित्सककाे रुचि ! डा. कुमारशान शाह प्रेम गीत-३ काे सह-निर्माता

   
नेपालगन्ज- हाल प्रदर्शनमा रहेकाे चर्चित चलचित्र प्रेम गीत-३ काे निर्माणमा नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाहले समेत लगानी गर्नु भएको छ । डा शाह उक्त चलचित्रकाे सह-निर्माता हुनुहुन्छ । नेपाली चलचित्र उद्योगमा नयाँपन दिनका लागि शाहले लगानी गर्नु भएको हो । चलचित्रका निर्देशक सन्ताेष सेनले राम्रो स्क्रिप्ट देखाएपछि राम्रो लागेर शाह हौसिनुभयाे । चलचित्रक्षेत्रमा ह
ई-पालिकाको पहिलो भर्जन सार्वजनिक

ई-पालिकाको पहिलो भर्जन सार्वजनिक

   
नेपालगन्ज : स्थानीय तहलाई डिजिटल बनाउनु पर्छ भन्ने अभियानमा लागेको निन्जा इन्फोसिस प्रालीले ई-पालिकाको पहिलो भर्जन लन्च गरेको छ । निन्जा इन्फोसिस प्रालीले लामोसमयसम्म अध्यन र अनुसन्धान गरि ई-पालिकाको पहिलो भर्जन आइतबार लन्च गरेको हो । ई-पालिकाको पहिलो भर्जन लन्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धान पछी ई-पालिकाको पहिलो भर्जन लन्च गरेको बताएका छन ।क्षेत्रीले
विकासमा ‘बुटवल मोडल’को चर्चा  !

विकासमा ‘बुटवल मोडल’को चर्चा  !

   
ऋषि आजाद ‘बुटवल मोडल’को चर्चा   विषय प्रवेश  समृद्धिका मोडलहरु बहुवैकल्पिक हुन्छन् । कुन मोडल वस्तुगत, वैज्ञानिक र गतिशील छ भन्ने कु्राको बहस हुनु जरुरी छ । पछिल्लो समयमा बुटवल मोडल भन्ने कुरा आएको छ । आखिर बुटवल मोडल के हो त? आज हामी विशेषतः युवा अर्थशास्त्री  (युथ इकनोमिष्ट) हरु बीच यही विषयमा बहस थालनी गरौं । अवधारणा पत्रको उद्देश्य ः बुटवल मोडलको आत्मालाई परिमा
बडादशैंकाे अर्थशास्त्र

बडादशैंकाे अर्थशास्त्र

   
हरिबाेल काफ्ले/आर्थिक अभियानबाट बडादशैं राष्ट्रिय पर्वसँगै नेपालको अर्थतन्त्र र उपभोगका दृष्टिकोणले समेत महत्त्वपूर्ण हुने गर्छ । वस्तु तथा सेवाको व्यापार, आयात, उपभोग र खर्चसमेत धान्ने गरी बजारमा मुद्राको प्रवाह व्यापक हुने भएकाले दशैंंको समयमा अर्थतन्त्र सामान्यभन्दा बढी चलायमान हुन्छ । यो समयमा पारिवारिक औसत खर्च तीन गुणासम्म बढ्ने गरेको देखिन्छ । प्रतिव्यक्ति आय, खर्च, औसत बचत र जम्मा
ब्याजदर घटाउन अर्थमन्त्रीको हस्तक्षेप,व्यवसायीका माग सम्बाेधन गर्न समिति गठन

ब्याजदर घटाउन अर्थमन्त्रीको हस्तक्षेप,व्यवसायीका माग सम्बाेधन गर्न समिति गठन

   
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन हस्तक्षेप गरेका छन् । केही दिनअघि देखि सार्वजनिक कार्यक्रममै ब्याजदरका विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै आएका मन्त्री शर्माले सरोकारवालाहरुसँग साढे ३ घन्टा छलफल गरे । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको छलफलमा उद्योगी/व्यवसायी, बैंकर, राष्ट्र बैंकका प्रतिनिधि, अर्थ र वाणिज्य मन्त्रालयका सचिव लगायतका सरकारी अधिकार
नेपालगञ्जमा रामलिला हुँदै

नेपालगञ्जमा रामलिला हुँदै

   
नेपालगञ्ज–१३ बाँकेगाउँ रामलीला मैदानमा भोली सोमबार साँझदेखि रामलीला मञ्चन हुन लागेको हो । एक सय ५२ औं वर्षदेखि नेपालगन्जमा रामलीला मन्चन हँुदै आए पनि विगत दुई वर्ष यता कोरोनाकाकारण रामलीला मञ्चन हुन सकीरहेको थिएन तथापी अन्य धार्मीक अनुष्ठान लगायतका कार्यक्रम भने जारी नै राखीएको थियो । । रामलीला शुरु भएको एक सय ५५ वर्ष पुरा हुँदै छ । रामलीलाको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले
बीमा पिडित संघर्ष समितिको सिडिओलाई पत्र

बीमा पिडित संघर्ष समितिको सिडिओलाई पत्र

   
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रशासन कार्यालय बाँके बिषय : ध्यानाकर्षण सम्बन्धमा । श्रीमान, कुनै पनि ब्यक्ति वा संघ सस्थाले आफ्नो शरिर तथा भौतिक सम्पत्तीको भैपरी आउने विभिन्न दुर्घटना तथा बिभिन्न आर्थिक क्षतीलाइ कुनै मुल्यमा(बीमा प्रीमियम) मा बीमा कम्पनीलाइ हस्तान्तरण गरीन्छ र हाम्रो आर्थिक क्षती हस्तान्तरण गरेपछी आर्थिक रुपले भैपरीआउने विभिन्न क्षती नहुने प्रती ढुक्क हुने गर्द