ब्रेकिङ न्यूज

बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा पाेखरेल,महासचिवमा जोशी

बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा पाेखरेल,महासचिवमा जोशी

   
नेपालगन्ज -  बाँके जग्गा तथा आवास विकास संघको अध्यक्षमा इश्वर प्रसाद पोखरेल निर्वाचित भएका छन् । शनिबार भएको बाँकेका जग्गा तथा आवास विकास क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको प्रथम साधारण भेलाले पोखरेलको अध्यक्षतमा सर्वसम्मत तदर्थ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा बसन्त हमाल, महासचिव महेश्वर जोशी, सचिव मनोज पौडेल, कोषाध्यक्ष ऋषिराम उपाध्याय निर्वाचित भएका छन् । सदस्यहरुमा तरुण गौतम
अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना पूरा भयाे- बिष्णु पौडेल

अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना पूरा भयाे- बिष्णु पौडेल

   
बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने हाम्रो सपना आज पूरा भएकोछ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डिपिआर निर्माण, बजेट बिनियोजन, बहुबर्षिय ठेक्काको लागि सहमती, प्रक्रियागत रुपमा झन्झटीलो आयोजना स्थलमा रहेका रुखहरुको ईआइए र रुख कटान आदेशको सहमती, निर्माण सामाग्रीको अभाव र कोभिड महामारी लगायतका अफ्ठ्यारा मोडहरु पार गर्दै आज उदघाटनको च
लुम्बिनी प्रदेश बिश्वबिद्यालयको प्रथम सभामा केन्द्रीय कार्यालय खाेल्ने निर्णय

लुम्बिनी प्रदेश बिश्वबिद्यालयको प्रथम सभामा केन्द्रीय कार्यालय खाेल्ने निर्णय

   
बुटवल । लुम्बिनी प्रदेश प्राबिधिक बिश्वबिद्यालयको प्रथम सभा सम्पन्न भएको छ । बिश्वबिद्यालय सभाका कुलपति प्रदेश मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको सभाले प्रदेशसभाले बिश्वबिद्यालयका लागि बिनियोजित बजेटलाई स्विकृत गर्दै बाँडफाँटको कार्ययोजना बनाएको छ भने प्रदेश बिश्वबिद्यालय कोषको स्थापना समेत गरेको छ । बिश्वबिद्यालयका रजिष्ट्रार रेग भण्डारीका अनुसार बिश्वबिद्यालयको केन्द्रीय कार्याल
दुईपटकका मेयर,अब ‘माननीय’काे दौडमा

दुईपटकका मेयर,अब ‘माननीय’काे दौडमा

   
नेपालगन्ज– नेपालगन्जका मतदाताले धवल शम्सेर राणालाई दुई पटक मेयरमा जिताए । मतदाताको त्यो बिश्वास मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन पनि कायम रहन्छ की रहँदैन ? हेर्न बाँकी छ । तर जनताप्रति आफ्नो बिश्वास कायम राखेर माननीय बन्ने दौडका लागि यतिबेला राणा जनताको घरदैलोमा पुगिरहेका छन् । डुडुवा गाउँपालिकामा ‘फोकस’ गरी संगठन बिस्तार गरिरहेका राणा कहिले आँपको बगैचामा स्थानीयसंग भलाकुसारी गरिरहे
‘सिस्टम फेल’का नाममा विद्युत अनियमितता चर्को,काेरियनपुर धेरै प्रभावित

‘सिस्टम फेल’का नाममा विद्युत अनियमितता चर्को,काेरियनपुर धेरै प्रभावित

   
नेपालगन्ज - नेपाल विद्युत प्राधिकरण नेपालगन्जले स्थान बिशेषलाई आधार बनाए विद्युत काट्न थालेकाे छ । जसकाे सबभन्दा धेरै मारमा नेपालगन्ज -१२ काेरियनपुरका सर्बसाधारण परेका छन् । काेरियनपुरकाे आधा भागमा विद्युत नियमित हुँदा आधा भागमा भने अनियमित छ । मुक्तिपुरका एक जना सर्बसाधारणले भने- आज चारदिन भयाे घण्टापिच्छे बिजुली गइरहन्छ । गर्मीका बेला त थियो थियो पानी परेका बेला समेत बिजुली काट्याे । मध्यर
बाँकेमा पनि मिटरव्याजीको आतंक, छानविन गर्दै प्रशासन

बाँकेमा पनि मिटरव्याजीको आतंक, छानविन गर्दै प्रशासन

   
भदौ ८, २०७९ नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो । “उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयमा परेका उजुर
बागेश्वरी मन्दिरक्षेत्रमा प्रस्तावित व्यवसायीक भवन निर्माण राेक्न अल्पकालीन अन्तरिम आदेश

बागेश्वरी मन्दिरक्षेत्रमा प्रस्तावित व्यवसायीक भवन निर्माण राेक्न अल्पकालीन अन्तरिम आदेश

   
नेपालगन्ज  -  उच्च अदालत तुलसीपुर  नेपालगन्ज इजलासले बागेश्वरी मन्दिरको पुर्ब खाली जग्गामा तत्काल रेष्टुरेन्ट सहितकाे व्यवसायीक भवन निर्माणमा राेक लगाएको छ । निर्माण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुसोत्तम उपाध्यायको इजलासले उक्त आदेश दिएको हो । अदालतले भदौ १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई छ्लफलका लागि बोलएको छ । उपमहानगरले चिल्ड्रेन पार्क निर्माणका नाममा व्यावसा
राजश्व अनुसन्धानसंगकाे बिवादले चाडपर्वकाे मुखमा नेपालगन्जकाे व्यवसायिकक्षेत्रमा आतंक

राजश्व अनुसन्धानसंगकाे बिवादले चाडपर्वकाे मुखमा नेपालगन्जकाे व्यवसायिकक्षेत्रमा आतंक

   
नेपालगन्ज -नेपालगन्जका कपडा व्यवसायीकाे आरोप छ,- राजश्व अनुसन्धान कार्यालय काेहलपुरका कर्मचारीले ‘हप्ता असुली’ काे आतंक मच्चाए । याे आरोपलाई भने कर्मचारीले अस्विकार गर्दै आएका छन् । तर धेरै व्यवसायीले बाध्यताका नाममा हप्ता दिएको कुरा गाेप्यरुपमा स्विकारे पनि सार्बजनिक हुन चाहादैनन् । राजश्व कर्मचारीले ब्यापारीका सानातिना कमजोरी पत्ता लगाएर पैसा असुल्ने गरेकाे बिषयमा निष्पक्ष छानविन गर्ने हो भने
पहिलाे पटक गृहिणी लक्षित मिसेज नेपालगन्ज र फेसन शाे हुने

पहिलाे पटक गृहिणी लक्षित मिसेज नेपालगन्ज र फेसन शाे हुने

   
नेपालगन्ज - तीजकाे अवसर पारेर नेपालगन्जमा पहिलाे पटक गृहिणी लक्षित मिसेज नेपालगन्ज हुने भएको छ । त्यससँगै नृत्य प्रतियोगिता, फेसन शाेकाे लागि भाेलिबाट अडिसन गर्न लागिएको छ । अवध मिडिया ग्रुप प्रालि द्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले रु ५१ हजार पुस्कार राशिको उक्त नृत्य प्रतियोगितासंगै फेसन शाे र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा गृहिणी महिलाहरुले मात्र भाग
बैंक अफ काठमाण्डूका ग्राहकले मानसरोवर फनपार्कमा १०% छुट पाउने

बैंक अफ काठमाण्डूका ग्राहकले मानसरोवर फनपार्कमा १०% छुट पाउने

   
नेपालगन्ज - बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १०% छुट उपलब्ध गराउने मानसरोबर मनोरञ्जन पार्कसँग सम्झौता भएको हो। यो सम्झौतापश्चात् ग्राहकले मानसरोवर मनोरञ्जन पार्कमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउने बैंकले ज