स्थानीय तह निर्वाचनको भाष्यः दलीय निर्वाचनमा स्वतन्त्र निर्णायक !
आन्दोलन र परिवर्तनको अगुवाइ गर्ने पार्टीहरूले नयाँ राजनीतिक भाष्य जन्माउँछन्– आम मान्यता यही हो। तर, यस पटकको स्थानीय निर्वाचनले त्यसमा क्रमभंग गर्दै मतदाता मार्फत ‘उम्मेदवार नै निर्णायक’ को भाष्य विकास गरेको छ, जसलाई आउँदो आम निर्वाचनमा अनदेखा गर्नु पार्टीहरूकै निम्ति अकल्पनीय संकट बन्न सक्छ, कसरी ?
रामेश्वर बोहरा, | खाेज पत्रकारिता केन्द्र
नागरिक अगुवा देवेन्द्र









