ब्रेकिङ न्यूज

बाँकेमा प्राचिन स्मारक ( बुद्ध मुर्ति) सहित ३ जना पक्राउ

बाँकेमा प्राचिन स्मारक ( बुद्ध मुर्ति) सहित ३ जना पक्राउ

   
नेपालगन्ज । प्राचिन स्मारक सहित ३ जना ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेकाे छ । मंगलबार दिउँसो राप्तिसोनारी गाउँपालिका-८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका जिल्ला रुपन्देही तिलोतमा- ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर,रामु न्यौपाने, दाङ घोराही - १५ बस्ने बर्ष ५८ को निम बहादुर कुवरलाई सोधपुछ र खानतलासी गरेकाे थियाे । खिम बहादुर कुवरले पछाडी बोकेको खै
बैदेशिक राेजगारीमा गएका एउटै वडाका दुई जनाकाे निधन

बैदेशिक राेजगारीमा गएका एउटै वडाका दुई जनाकाे निधन

   
नेपालगन्ज । बैदेशिक राेजगारीमा गएका गुर्भाकाेट-४, सुर्खेतका दुई जनाकाे निधन भएको छ । भ्वालेखाेला निवासी हरि ओलीको रुस र प्युठानीटाेल निवासी महेन्द्र कुमार सिंह मलेसियामा निधन भएको वडा अध्यक्ष रामबहादुर डाँगीले बताए । ‘हिजाे दुबै जनाकाे निधन भएको खबरले परिवार शाेकमा र पुरै वडा स्तबध छन् ।’- वडा अध्यक्ष डाँगीले भने । सिंह केही बर्ष अघि र ओली केही महिनाका लागि राेजगारीको सिलसिलामा बिदेश पुग
कोहलपुरको बजेट १ अर्व ५ करोड

कोहलपुरको बजेट १ अर्व ५ करोड

   
कोहलपुर–१० असार । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु

हेरौँ तुलसीपुर,चिनौँ तुलसीपुर अभियान नीति तथा कार्यक्रममा समावेश

   
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले १५ औँ नगर सभाको पहिलो बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि,पशु सेवा,रोजगारी, गरिबी निवारण, शिक्षा,स्वाथ्य,खेलकुदका बिषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा उपमहानगरले कृषि तर्फ घुम्ती
नेपालगञ्जकाे अनुमानित बजेट १ अर्ब ५० करोड बढी

नेपालगञ्जकाे अनुमानित बजेट १ अर्ब ५० करोड बढी

   
नेपालगञ्ज, असार १० । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम हो । आगामी आर्थिक वर्
मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर

मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर

   
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्बल गरेर बनेको ‘हुन्डाई भेन्यु’ का लागि आकर्षक अफर सार्वजनिक गरेको छ । ६.९९ प्रतिशत व्याजदरमा फाइनान्स सेवा उपलब्ध गराउने, १० वर्षसम्म निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी लगायतका सुविधा उपलब्ध गराउने गरी कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफरबाट धेरै ग्राहकहरु लाभान्वित हुने कम्पनी
सुनचाँदी व्यवसायी महासंघकाे उपाध्यक्षमा बुद्धि बहादुर विके दियालीकाे उम्मेदवारी

सुनचाँदी व्यवसायी महासंघकाे उपाध्यक्षमा बुद्धि बहादुर विके दियालीकाे उम्मेदवारी

   
नेपालगन्ज । नेपाल सुनचाँदी व्यवसायी महासंघका असार १४ र १५ गते हुने महाधिवेशनमा बाँकेका चर्चित र शालिन सुनचाँदी व्यवसायी बुद्धि बहादुर विके दियाली उपाध्यक्ष पदकाे उम्मेदवार छन् । शालिन,भद्र स्वभावका उनकाे महासंघका सवालमा लामाे पृष्ठभूमि रहेकाे छ ।    
मध्यरातमा एउटा घरकाे बिद्युत सेवा अवरुद्ध पारेर गायब भए  विद्युतका कर्मचारी

मध्यरातमा एउटा घरकाे बिद्युत सेवा अवरुद्ध पारेर गायब भए विद्युतका कर्मचारी

   
नेपालगन्ज । नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका कर्मचारी मध्यराति एउटा घरमा बिद्युत सेवा अवरुद्घ पारेर गायब भएका छन् । काेरियनपुरस्थित कुन्जरमणि पाेखरेलकाे घरमा राति ११ बजेदेखि बिद्युतका कर्मचारीले अवरुद्घ गरेकाे बिद्युत सेवा लामाे समयसम्म सुचारु हुन सकेकाे छैन् । पिडितका अनुसार शुरुमा पाेखरेलकाे घरमा विद्युत थियाे र वरिपरि थिएन । विद्युतका कर्मचारी त्याे बनाउन आए । उनिहरुले ब
मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

   
काठमाडौँ । टेरामक्स खरीद प्रकरणमा अनुसन्धान चलिरहेकै बेला मुख्य सचिव वैकुण्ठ अर्याल बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्याल सहित १२ जना विरुद्ध मुद्दा दायर गरेको हो । अर्याल र आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक रितेश शाक्य सहित सहसचिव टंकप्रसाद पाण्डे, शक्तिप्रसाद श्

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

   
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो किसानहरुले उत्पादन गरेको वस्तुहरु राख्