समृद्ध बाँकेका आधारहरु ! बन्छ त राजनीतिक एजेण्डा ?
परिचय-लुम्बिनी प्रदेशमा तराईका जिल्लाहरुमध्ये बाँके प्रमुख व्यापारिक जिल्ला हो ।
जिल्लामा दुई नगर (नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका) र ६ गाउँपालिका (खजुरा, बैजनाथ, जानकी, डुडुवा, राप्तीसोनारी र नरैनापुर) छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार बाँकेमा ४,९१,३१३ जनसंख्या रहेकोमा पुरूष २,४४,२५५ जना (४९.७१ प्रतिशत) र महिला २,४७,०५८ जना (५०.२९ प्रतिशत) छन् । यसअनुसार लंैिगक अनुपात









