सुप्रिम सहकारी पीडितको व्यथा : रकम फिर्ता मागे सामाजिक बहिस्कारमा पर्ने डर
बुटवल । बुटवलको सुप्रिम सहकारी पीडितहरु यति शिथिल भएका छन् कि, अब रकम फिर्ता माग्यो भने सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न चाहँदैनन् । बुटवलका एक जना जल्दाबन्दा व्यवसायी जसले सुप्रिम सहकारीमा बचत गरेको ३५ लाख बढी रकम गुमाउनु पर्यो । तर उनले अचेल उक्त विषयमा बोल्न चाहँदैनन् ।
‘धेरै नेता गुहारियो, सरकारलाई गुहारियो, बोलेर थाकियो अब शान्त बस्नुनै ठिक ।’–सहकारी गठीमा परीरेका ति व्यवसायीले सञ









