ब्रेकिङ न्यूज

बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु

बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु

   
नेपालगञ्ज, साउन २२ । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर
एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

   
नेपालगन्ज- एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिमआइर्.एम.ई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिनु भयो । आई .एम .ई लाइफ इन्स्योरेन्स
नेपालगन्जमा घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने

नेपालगन्जमा घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने

   
नेपालगन्ज- शहरी  क्षेत्रको घनाबस्ती रहेका नेपालगंज उपमहानगरपालीकाको बडा नं.३ र ७ का सवै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको छ । उपमहानगरपालीको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र युनिसेफको साझेदारीमा दुबै बडाका १ हजार १ सय घरहरुमा गई विपदका दृष्टिकोणबाट जोखीमयुक्त संरचना रहे नरहेको बारेमा सर्वेक्षण हुने छ । आज शुक्रवार भएको समन्वय बैठककमा सर्वेबारेमा जानकारी गराइएको थियो
यस्ताे बन्दै छ नेपालगन्ज विमानस्थलकाे टर्मिनल भवन,२६ कराेड विनियोजन

यस्ताे बन्दै छ नेपालगन्ज विमानस्थलकाे टर्मिनल भवन,२६ कराेड विनियोजन

   
नेपालगन्ज- नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो। देशभरका विमानस्थल सुविधा- सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस वर्षको आफ्नो कुल ४१ अर्ब ८५ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत
बैजनाथमा साढे दुई करोड बीमा रकम हत्याउन आफ्नै श्रीमानकाे हत्या

बैजनाथमा साढे दुई करोड बीमा रकम हत्याउन आफ्नै श्रीमानकाे हत्या

   
नेपालगन्ज- साढे दुई करोड रुपैयाँ बीमा रकमका लागि एक युवतीले नक्कली बिहे गरेर ‘श्रीमान्’को हत्या गराएकी छिन् । रकम लिएर विदेश भाग्न लागेकी युवती र अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बीमा रकम हात पार्न हत्या भएको हो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा गरिएको थियो । योजना मुताबिक नै सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगी
काेहलपुरमा एक लाख पैसा दिएर भाईबुहारीकाे हत्या

काेहलपुरमा एक लाख पैसा दिएर भाईबुहारीकाे हत्या

   
नेपालगन्ज - बाकेको कोहलपुर नगरपालिका- १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो। मंगलबार बिहान घरमै दम्पती मृत फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा विजयमाथि शंका गरेको थियो। भाइ-बुहारीको हत्याको समयमा उनी घरमै र
खजुरामा प्रस्तावित बिश्वद्यालयको उपकुलपतिका लागि तीन जनाकाे आवेदन

खजुरामा प्रस्तावित बिश्वद्यालयको उपकुलपतिका लागि तीन जनाकाे आवेदन

   
बुटवल । लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्रालयले लुम्बिनी प्रदेश विश्वबिद्यालयको उपकुलपति छनौट प्रक्रिया अगाडि बढाएको छ । गत असार ३१ गते उपकुलपतिका लागि आवेदन आह्वान गरेको सिफारिस समितिले आवेदकहरुबाट विश्वबिद्यालयको बिकास प्रस्ताव बुझ्दै नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । बाँकेको खजुरामा प्रस्ताव गरिएको विश्वबिद्यालयको उपकुलपतिकालागि ४ जनाको निबेदन परेपनि एकजनाको योग्यता नपुगेपछि तीनजनाले
नेपालगञ्जका सामुदायिक विद्यालयमा मेयरकाे छड्के

नेपालगञ्जका सामुदायिक विद्यालयमा मेयरकाे छड्के

   
नेपालगञ्ज, साउन ९ । नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राख्नुभएका नगर प्
यस्तो छ मौद्रिक नीति[पूर्णपाठसहित]

यस्तो छ मौद्रिक नीति[पूर्णपाठसहित]

   
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।  
पूर्वअध्यक्षले वडा कार्यालयकाे भित्ता फाेडेर शिलालेख राख्न खाेजेपछि…

पूर्वअध्यक्षले वडा कार्यालयकाे भित्ता फाेडेर शिलालेख राख्न खाेजेपछि…

   
नेपालगन्ज- नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालको कामको शिलालेख अहिले राख्न खोज्दा बिहिवार तनाव उत्पन्न भएको हो । निवर्तमान वडा अध्यक्ष सुवेदीको नेतृत्वमा आएको समूहले वडा कार्यालयको भित्तामा जबरजस्ती तोडफोड गर्दै शिलालेख राख्न लागेपछि मात्रै आफुहरुलाई जानकारी भएको वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।   न