ब्रेकिङ न्यूज

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक

हुन्डाई नेपालद्वारा नेपालगञ्जमा क्रेटा इभी सार्वजनिक

   
नेपालगन्ज । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक
क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंककाे लचिलो नीति अवलम्बन

क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंककाे लचिलो नीति अवलम्बन

   
नेपालगन्ज । क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्बन गरेको छ। राष्ट्र बैंकले सोमबार ‘बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्‍याउने समय एक वर्ष थपेको हो। संशोधित व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा प्रवाह गर्ने र साना तथा मझौला उद्
नरैनापुर दिवा खाजा कार्यक्रम प्रभावकारी (भिडियो सहित)

नरैनापुर दिवा खाजा कार्यक्रम प्रभावकारी (भिडियो सहित)

   
https://youtu.be/pcbRuEheDQ0?si=LYjd8UTGgTKKxMYp नेपालगन्ज । बाँकेकाे नरैनापुरका विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम  प्रभावकारी बनेको छ । दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको छ । दिवा खाजाको ब्यवस्था गरिएपछि विद्यालय आउन नचाहने बालबालिका पनि विद्यालय आउन थालेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए । दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको
विद्यार्थीको हातमा कुटाेकाेदालाे,कृषिकाे आधुनिकीकरण सिक्दै(भिडियो सहित)

विद्यार्थीको हातमा कुटाेकाेदालाे,कृषिकाे आधुनिकीकरण सिक्दै(भिडियो सहित)

   
https://youtu.be/cv2pT4HRRgE?si=xqGxgUDjZ-GfLqQl नरैनापुर(बाँके) ९ असार । गाउँमै कक्षा १२ सम्म प्राविधिक कृषि पढ्न पाउँदा नरैनापुरका विद्यार्थी फुरुङ्ग छन् । नरैनापुर–६ मा रहेको जयकिसान माविमा प्राविधिक धारको कृषितर्फको बाली विज्ञान पढ्न पाउदा दंग छिन् । दुईवर्ष अघिसम्म कक्षा १० बाटै आफ्नो पढाइमा पूर्ण बिराम लाग्ने चिन्तामा रहेकी उनी गाउँपालिकाले कक्षा १२ सम्म गाउँकै विद्यालयमा कक्षा सञ्चालन गरे
प्रधानमन्त्री र काँग्रेस उपसभापतिसंग कर्णालीका अभियानकर्मीकाे भेट

प्रधानमन्त्री र काँग्रेस उपसभापतिसंग कर्णालीका अभियानकर्मीकाे भेट

   
नेपालगन्ज । कर्णाली अभियानका अभियानता जाे त्यहाँका मुद्दा उठाउन खाली खुट्टा हिडेर काठमाडौ पुगे नवराज बोहरा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। उनले नेपाली काँग्रेसका उपसभापति पुर्ण बहादुर खड्कालाई भेटिसकेका छन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायतका मुद्दा उठाउँदै गत जेठ ४ गतेदेखि सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रामा रहेका बोहराले ३१ दिनपछि
नेपालगन्ज नाकाबाट रु १९ कराेड ३६ लाखकाे* प्लाईउड भारत निकासी

नेपालगन्ज नाकाबाट रु १९ कराेड ३६ लाखकाे* प्लाईउड भारत निकासी

   
बाँके । नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढेको छ। चालू  आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनामा नेपालगन्ज नाका हुँदै रु १९ कराेड कराेड ३६ लाख मूल्य बराबरकाे प्लाईउड निकासी भएको छ । निर्यात बढ्न थालेपछि नेपालगन्जका प्लाइउड व्यवसायी निकै उत्साहित भएका छन्। खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीले बताएका छन्। भारतमा प्ला
ओखलढुङ्गाबासीको औसत आयु धेरै,बाँके र पाँचथरकाे कम

ओखलढुङ्गाबासीको औसत आयु धेरै,बाँके र पाँचथरकाे कम

   
नेपालगन्ज । ओखलढुङ्गा जिल्लाका बासिन्दाहरूको आयु औसत नेपालीको भन्दा धेरै भएको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै सार्वजनिक नेपालमा मृत्युदरसम्बन्धी प्रतिवेदनअनुसार त्यहाँको जन्ममा अपेक्षित आयु (जीवनप्रत्यासा) ७५.६ वर्ष छ । यो नेपालमै सर्वाधिक हो । प्रतिवेदनअनुसार जन्मदाको अवस्थामा पुरुष तथा महिलाको संयुक्त जीवनप्रत्याशा नेपालको हकमा ७१.४ वर्ष रहेको छ । महिलाको हकमा यो मान ७४.
मनाेरन्जन उद्योगमा लगानी बढ्याे,प्रतिफल ‘धेरै टाढा’

मनाेरन्जन उद्योगमा लगानी बढ्याे,प्रतिफल ‘धेरै टाढा’

   
नेपालगन्ज । नेपालगन्ज ‘लक्जरी सिनेमा’ हल रोयलले नेपाली मात्रै होइन भारतीय दर्शककाे ध्यान समेत खिचेकाे छ । रु २५ कराेड लगानीकाे उच्च प्रविधियुक्त यो सिनेमा हल लागतको हिस्साले नेपालकै ठूलो मध्येको एक भएको दावी गरिएको छ । सिने रोयलका संचालक डा. राहुल थापाका अनुसार, यो सिने रोयल थ्री वे डल्बी एटमस साउण्ड सिस्टम र फोर के लेजर प्रोजेक्टर प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल हो । यो सिने रोयलमा
अवैध सुर्तीजन्य बस्तुकाे गाेदामै राजश्वकाे छापा, ठुलो मात्रामा सामान बरामद

अवैध सुर्तीजन्य बस्तुकाे गाेदामै राजश्वकाे छापा, ठुलो मात्रामा सामान बरामद

   
जयपति ढकाल बाँके - सरकारले बिना इजाजत सुर्तिजन्य वस्तुको कारोबार गर्ने, नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गरि मदिरा तथा सुर्तिजन्य बस्तुको उत्पादन, भण्डारण,पैठारी,बिक्रिबितरण गर्ने बिरुद्द कडा नीति अख्तियार गर्दै गएको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय नेपालगंजले अवैध रूपमा बिक्रिवितरण तथा भण्डारण गरिएका ठूलो परिमाणका चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद गरेको छ। आन्तरिक राजस्व कार्यलय ने
स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन

स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन

   
नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा स्वास्थ्यक्षेत्रमा केही उदाहरणीय कार्यक्रम संचालन भइरहेका छन् । अध्यक्षसंग ज्येष्ठ नागरिक,उपाध्यक्षसंग सुत्केरी,बालबालिका लाई कुपोषणरहित बनाउनदेखि दिर्घराेगी प्रती उत्तरदायी जस्ता मुख्य कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभ उठाएका छन् । 'यी महत्त्वपूर्ण कार्यक्रम हुन । त्यसबाहेकका कार्यक्रम पनि प्रभावकारी तरिकाले संचालन भइरहेका छन् ।' खजुरा स्वास्थ्य