‘तीजकाे अवसरमा भेरी हाेटलले बिशेष प्याकेज नै दिएको छ’
बाँके । नेपालगन्जकाे राँझामा रहेकाे 'हाेटल भेरी'ले तीज पर्वलाई लक्षित गरि बिशेष याेजना ल्याएको छ ।
'हाेटल क्याटनेप'ले ब्यवस्थापन सम्हालेपछि बजार बिस्तार तिब्र पारेकाे छ भने तीज जस्तै पर्वमा बिशेष अफर दिइरहेकाे प्रवन्ध निर्देशक किशाेरराज श्रेष्ठले बताउनुभयो ।
'राजमार्गसंग जाेडिएको चारतारे मापदण्डमा बनेकाे हाम्रो हाेटल निकै आकर्षक छ । हामीले तीजलाई लक्षित गरेर बिशेष प्याकेज नै बनाएका छाैं । दिदी









