सामाजिक सुरक्षा भत्ता वितरण सरलीकृत गराउछु – बिष्ट
नेपालगन्ज । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बनेका प्रशान्त विष्टले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावका दृष्टिकोणले नमुना शहर रहेको बताएका छन् ।
नेपाली काँग्रेस वडा नम्वर ४ ले आयोजना गरेको मोटरसाइकल र्याली कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक र धार्मिक सद्भावका रुपमा परिचित शहरलाई अझै व्यवस्थित र विकसित सहरकारुपमा अगाडि बढाइने उल्लेख गरे । आफू निर्वाचित भ









