मिश्र र ढकाल मतदाताकाे सहानुभूति बटुल्दै,भन्छन- यसपटक जिताउने बिश्वास छ
नेपालगन्ज-आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ ।
स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा यसका लागि चहलपहल समेत तिब्र रुपमा बढेको हो । हरेक दलका प्रतिनिधी आ–आफ्नो पक्षमा माहोल बनाउन झन्डा र व्यानरसहित घरदैलोमा जुटिसकेका छन् ।
स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिकाले पनि घरदैलोमा सक्रियता देखाए








