नेपालगन्जमा मुख्य दलहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन
नेपालगन्ज - मुख्य दलहरुनै नेपालगन्जमा निर्वाचन आचारसंहिता बिपरित चुनाव प्रचारप्रसारमम लागेका छन् । मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि ठुला दलले त्यसको धज्जि उडाएका छन् ।
ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् । सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको छैन । ऐतिहासिक, सांस्कृतिक







