ब्रेकिङ न्यूज

डाेल्पामा क्यान महासंघ गठन, अध्यक्षमा सन्तोष गुरुङ

डाेल्पामा क्यान महासंघ गठन, अध्यक्षमा सन्तोष गुरुङ

   
नेपालगन्ज- क्यान महासंघले ७३ औं जिल्ला शाखाको रुपमा कर्णाली प्रदेश अन्तर्गत डोल्पामा आफ्नो विस्तार गरेको छ। सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत ब्यक्ति तथा ब्यवसायीहरुको प्रथम जिल्ला भेला पस्चात साधारणसभा तथा अधिबेसन मार्फत  सन्तोष गुरुङको अध्यक्षतामा गठन भएको ७ सदस्यीय समितिकाे  उपाध्यक्षमा  मन प्रसाद थापा, सचिवमा  डेविड पहाडी, कोषाध्यक्षमा  कृष्ण कार्की, सहसचिवमा पवित्रा कार्की र स
भृकुटीनगरका अनभेष अधिकारीले बनाएको जिपीएस ट्रैकर घडी, अब बजारकाे खाेजि 

भृकुटीनगरका अनभेष अधिकारीले बनाएको जिपीएस ट्रैकर घडी, अब बजारकाे खाेजि 

   
नेपालगन्ज - नेपालगन्ज भृकुटीनगरका युवा अनभेष अधिकारीले जिपीएस ट्रैकर घडी  म्यानुफ्याक्चरकाे तयारी शुरु गरेका छन् । त्यसकाे डिटेल बिजनेश प्लान बनाइसकेका उनी प्राविधिमा सानैदेखि रुचि राख्दै आएका थिए । स्कुल पढ्दादेखि नै प्राविधिसङ जोडिएका सामान बनाउने उनले चाइनाबाट कच्चा पदार्थ प्रयोग गरि जिपीएस ट्रैकर घडी उत्पादन गर्ने योजना बनाएका हुन । त्यसका लागि रु ३० लाख बढि लगानी लाग्ने जनाएक
खजुरामै प्रदेश बिश्वबिद्धालय राख्न संघर्ष समितिकाे दौडधुप

खजुरामै प्रदेश बिश्वबिद्धालय राख्न संघर्ष समितिकाे दौडधुप

   
नेपालगञ्ज – बाँकेको खजुरामै प्रादेशिक विश्वबिद्यालय सञ्चालन गर्न माग राख्दै प्रादेशिक बिश्वबिद्यालय स्थापना संघर्ष समितिका संयोजक लुम्बिनी प्रदेश सभासद आरती पौडेलको नेतृत्वमा गएको डेलिगेसन टोलीले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिका संयोजक सभासद पौडेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत
बाँकेमा वाणिज्यले दिने सेवा मंगलवारबाट घरेलु कार्यालयबाट

बाँकेमा वाणिज्यले दिने सेवा मंगलवारबाट घरेलु कार्यालयबाट

   
नेपालगन्ज - बाणिज्य कार्यालय नेपालगन्जबाट प्रदान हुँदै आएका केही सेवाहरु अब घरेलु तथा साना उद्योग कार्यालयबाट दिने भएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी जिम्मेवारी हस्तान्तरण गरियो । वाणिज्य कार्यालयकबाट प्रदान गरिदै आएको फर्म दर्ता, नविकरण , ठाउँसारी, नामसारीको काम अब घरेलु तथा साना उद्योग कार्यालयबाट हुने छ । तर एक्जिम कोड लिएर बिदेश आयात निर्यात गर्ने व्यवसायीलाई दिने सेवा भने
स्वदेशी कच्चापदार्थबाट सेनिटेरी प्याड उत्पादन गर्न आँटेका उद्यमी

स्वदेशी कच्चापदार्थबाट सेनिटेरी प्याड उत्पादन गर्न आँटेका उद्यमी

   
बाँके– नेपालगन्ज–७ डिएसपीरोडका नितु शाह चन्द र सुशिला शाह राणाले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने गरी सेनिटरी प्याड उत्पादनको बिजनेश प्लान बनाएका छन् । खानदानी परिवारका छोरी बुहारी नितु र सुशिलाले उत्पादन गर्ने योजना बनाएको प्याड महिलाले प्रयोग गर्दा कुनै समस्या नहुने स्वास्थ्यका लागि फाइदाजनक हुने बिश्वास गरिएको छ । ‘अहिले प्रयोग भइरहेका प्याडले एलर्जी लगायतका समस्या हुने गरेको पाइयो । तर
सरकार ! नरैनापुरमा इलाका प्रशासन कहिले ? स्थानीयले बुझाए ५ हजारकाे हस्ताक्षर

सरकार ! नरैनापुरमा इलाका प्रशासन कहिले ? स्थानीयले बुझाए ५ हजारकाे हस्ताक्षर

   
नेपालगञ्ज – बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय राख्न माग गर्दै ५ हजार मानिसको हस्ताक्षर बुझाइएको छ । स्थानीय बासिन्दाले नरैनापुरमा इलाका प्रशासन कार्यालय माग गर्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएका हुन् । हस्ताक्षर बुझाउने क्रममा एमालेका नेताहरुको उपस्थिति रहेको थियो । नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । केही प्रावि
बिग्रदो अर्थतन्त्रका बारे पूर्वप्रधानमन्त्री ओलीद्वारा निजिक्षेत्रसग छलफल

बिग्रदो अर्थतन्त्रका बारे पूर्वप्रधानमन्त्री ओलीद्वारा निजिक्षेत्रसग छलफल

   
नेपालगन्ज - सरकार बिग्रदो अर्थतन्त्रप्रति गम्भीर नभएको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् । बजारमा लगानी योग्य रकम उपलब्ध गराउन र पुँजीगत खर्च बढाउन कुनै पहल नगरेको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । नेकपा एमालेको केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रममा अग्रवालले सरकार आयात रोकेर अर्थतन्त्रलाई कमजोर बनाउन लागेको बताए । सरकारले ५६
गनापुर औद्योगिक करिडोरमा १३२ केभीको सबस्टेसन निर्माणकाे तयारी,अम्बेलाई थप बिजुली दिइने

गनापुर औद्योगिक करिडोरमा १३२ केभीको सबस्टेसन निर्माणकाे तयारी,अम्बेलाई थप बिजुली दिइने

   
नेपालगन्ज  । औद्योगिक करिडोरकाे रुपमा बिकास हुदै गएको बाँकेको गनापुरक्षेत्रमा १३२ केभीको सबस्टेसन निर्माणकाे तयारी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरणले गनापुर क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्य
नेपालगन्जका मध्यमस्तरका करदाताले सुनाए समस्या

नेपालगन्जका मध्यमस्तरका करदाताले सुनाए समस्या

   
नेपालगन्ज - नेपालगन्जका मध्यमस्तरीय करदाताले आफ्ना समस्या सुनाएका छन् । मध्यमस्तरीय करदाता कार्यलय , काठमाण्डौँको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य संघकाे समन्वयमा मध्यमस्तरीय कददाताहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले  गुनासाे सुनाएका हुन । उनिहरुले नितिगत समस्याकाका कारण कठिनाइ भाेग्नु परेकाे बताए  । छलफलका क्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलेे करदाताले कर प्रणालीब
एनआईसी एशिया बैंकका ग्राहकले होटल सोल्टीमा १०% छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले होटल सोल्टीमा १०% छुट पाउने

   
काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले पाँचतारे होटल सोल्टीमा १० प्रतिशत छुट पाउने भएका छन्। सोल्टीको काठमाडौं र नेपालगञ्ज दुवै स्थानमा रहेका होटलमा सेवा लिएवापतको रकममा उक्त छुट एनआईसी एशियाका ग्राहकले पाउने जनाइएको छ। सेवामा छुटबारे बैंक र सोल्टी होटलबीच समझदारी भएको छ। समझदारी पत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र सोल्टी इन्टरप्राइजेजका निर्देशक दिनेश बहादुर बिष्टले हस्ता