लघुवित्त संस्थाहरुबाट कृषिमा पुषसम्म रु. १ खर्ब ९५ अर्ब ८१ करोड लगानी
नेपालगन्ज -लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ ।
नेपाल राष्ट «बैंकले सार्बजनिक गरेको आर्थिक वर्ष २०७७/७८ काे प्रथम त्रयमास – २०७७ असोज “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार, २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११ सय ३५ वटा शाखाहरु संचालनमा रहेका छन् ।
ती लघुवित्त वित्तीय संस्थाहरुले २









