ब्रेकिङ न्यूज

बाँकेमा पूर्ववर्ती सरकारका विकासे याेजनामा प्रतिशाेध !

बाँकेमा पूर्ववर्ती सरकारका विकासे याेजनामा प्रतिशाेध !

   
नेपालगन्ज २९ फागुण : नेकपा एमाले नेतृत्वकाे पूर्ववर्ती केन्द्र र प्रदेश सरकारकाे पालामा बाँकेमा परेका याेजना अहिले कटौती गर्न थालिएको छ । बिपक्षी दल एमालेले प्रतिशाेधपुर्ण कार्यको बिरोध भइरहेकाे छ । प्रतिशाेधकाे उदाहरण १- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापन, बिद्युत बितरण लगायत पूर्वाधार निर्माणका लागी चालु आर्थिक बर्षमा बिनियोजन गरिए
बस्ती ब्यवस्थापनमा दलहरु असफल, मौकाको फाइदा उठाउदै कर्मचारी

बस्ती ब्यवस्थापनमा दलहरु असफल, मौकाको फाइदा उठाउदै कर्मचारी

   
नेपालगन्ज २९ फागुण - बस्ती ब्यवस्थापनको किचलाे झिकेर प्रस्तावित नौवस्ता औद्योगिक क्षेत्रको सपना तुहिने भएको छ । राजनीतिक दलहरु बस्ती ब्यवस्थापनका लागि सम्वन्यकारी भुमिका खेल्न असक्षम सावित भएका छन् भने स्थानीय प्रशासनदेखि सराेकारवाला निकायलाई हाइसन्चाे भएको छ । हुँदाहुदा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापन, बिद्युत बितरण लगायत पूर्वाधार
कृषि प्रधान देशको हबिगत : धान मात्र १३ अर्बको आयात !

कृषि प्रधान देशको हबिगत : धान मात्र १३ अर्बको आयात !

   
फागुन २८, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट १४ हजार रुपैयाँ बराबरका १६ केजी र भारतबाट ३ करोड २१ लाख ५२ हजार रुपैयाँ बराबरका ११ लाख ३ केजी विभिन्न जातका धानका बीउ आयात भएको छ । केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उ
काेहलपुरमै विद्युतीय गाडी किन्न पाइने, चार्जिङ स्टेसन निर्माण

काेहलपुरमै विद्युतीय गाडी किन्न पाइने, चार्जिङ स्टेसन निर्माण

   
नेपालगन्ज - पश्चिम नेपालमै पहिलो पटक काेहलपुरस्थित बिबि इन्टरप्राइजेजले निजि तथा सार्बजनिक विद्युतीय गाडीकाेबिक्री शुरू गरेकाे छ । प्रतिष्ठित व्यवसायी बिष्णु खनाल सन्चालक रहेकाे उक्त फर्मले कार, पिकअप भ्यान र बसहरु बिक्री शुरू गरेको हो । न्युनतम मुल्यमा कार,बस तथा भ्यानहरु बिक्री गरिने र बित्तीय सस्थाहरुबाट ८० % सम्म फाइनान्सकाे ब्यवस्था रहेकाे छ । इन्धनबाट चल्ने सवारी सन्चालन खर्
बस्ती ब्यवस्थापनको कारण देखाएर नौवस्ता औद्योगिकक्षेत्रको रु ३८ करोड बजेट अन्यत्र खर्च गरिदै

बस्ती ब्यवस्थापनको कारण देखाएर नौवस्ता औद्योगिकक्षेत्रको रु ३८ करोड बजेट अन्यत्र खर्च गरिदै

   
कमल डाँगी नेपालगन्ज २८ फागुण :  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको बस्ती व्यवस्थापन, बिद्युत बितरण लगायत पूर्वाधार निर्माणका लागी चालु आर्थिक बर्षमा बिनियोजन गरिएको मध्ये रु ३८ करोड रकम रकमान्तर गर्न उद्योग मन्त्रालयमा पत्र पठाएको छ । फागुण २२ गते पठाइएको पत्रमा बस्ती ब्यवस्थापनको किचलोलाई बहाना बनाउँदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रब
सिजनमा नेपालगन्जका फनपार्कको बिजनेश बढ्ने आशा

सिजनमा नेपालगन्जका फनपार्कको बिजनेश बढ्ने आशा

   
नेपालगञ्ज- नेपालगन्जमा ठुलाे लगानीमा तिनवटा फनपार्क खुले । सन्चालन हुन नपाउँदै काेभिडकाे मारमा परे ।  खुलेयता राम्रोसङ सन्चालन हुन नपाएका फनपार्कले यसपटक भने राम्रोसङ सन्चालन हुने आशा राखेका छन् । फनपार्ककाे बिजनेशकाे मुख्य सिजन गर्मी हो नै हो । भारतिय सिमा जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो संख्या
ठम्मर बिष्टले त्यागे माओवादी र प्रमुख सचेतक पद, कारण यस्ताे छ

ठम्मर बिष्टले त्यागे माओवादी र प्रमुख सचेतक पद, कारण यस्ताे छ

   
नेपालगन्ज- नेकपा (माओवादी केन्द्र), कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले पदबाट राजिनामा गर्नुभएको छ । काठमाण्डौँमा पत्रकार तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरी विष्टले पदबाट राजिनामा गरेको घोषणा गर्नुभएको हो । विष्टको राजिनामापत्र प्रदेश सभा सचिवालयमा समेत पठाइसकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विष्टको गृह जिल्ला सुर्खेत पुगेकै दिन उहाँले पार्टी छो
अपायक बबईकाे समस्या सुने प्रचण्डले

अपायक बबईकाे समस्या सुने प्रचण्डले

   
नेपालगन्ज- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यक्रम सकेर सुर्खेतबाट काेहलपुर फर्कनु भयो । सो अबसरमा आफ्ना कार्यकर्तालाइ जनताको सेवामा लाग्न र इमान्दारिता पुर्बक चुनावमा खट्न निर्देशन दिनुभयो । अध्यक्ष प्रचण्डले बर्दियाको बबई भ्याली कर्णाली मार्ग किनारको शेर्पा होटेलमा रोटी चपाउदै यो गाउका जनताका कुरा सुनेकाे बरिस्ठ पत्रकार मनऋषि धितालले जानकारी दिनुभयो
बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा

बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा

   
काठमाडौं। राजस्व अनुसन्धान विभागले कोकाकोलाको उत्पादन कम्पनी बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा दर्ता गरेको छ। शुक्रबार उच्च अदालत पाटनमा राजस्व छली सम्बन्धि मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ। ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ छली गरेको देखिएकाले माग दावी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। राजस्व अनुसन्धान विभागमा कर छलीको उजुरी परेपछि लामो समयदेखि अनुसन्धान
आगामी बजेटमा समेट्नै पर्ने निजिक्षेत्रका मुद्दा, सरकारलाई संघको लिखित सुझाव

आगामी बजेटमा समेट्नै पर्ने निजिक्षेत्रका मुद्दा, सरकारलाई संघको लिखित सुझाव

   
अब्दुल वाहिद मन्सुरी (अध्यक्ष) सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको केन्द्र बिन्दु एवम् ऐतिहासिक प्राचीन नगरी नेपालगन्जमा अर्थ मन्त्रलाय अन्तरगत राजस्व परामर्श समितिबाट पाल्नु भएका सम्पूर्णमा नेपालगंज क्षेत्रका सम्पूर्ण उद्योगी ब्यवसायीहरुको तर्फबाट  हार्दिक स्वागत तथा अभिवादन गर्दछौं । राजस्व परामर्श समिति र नेपालगंज उद्योग वाणिज्य संघको सहकार्यमा यस क्षेत्रका उद्योगी व्य